Amargadhi Post

संसद् भवन अगाडि जेनजीको प्रदर्शन सुरु 

अमरगढी पोष्ट समाचार
काठमाडौँ, भदौ २४ गते । काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवन अगाडि मङ्गलबार पनि जेनजीले प्रदर्शन सुरु भएका छन् । बिहानै संसद् भवन अगाडि भेला भएर जेनजी युवाहरुले प्रदर्शन सुरु भएका हुन् । सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ ।

 

सोमबार १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनीसँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन् ।

 

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।