Amargadhi Post

ऐतिहासिक अमरगढी किल्ला भएको जिल्ला डडेल्धुराबाट समग्र सुदूर पश्चिम प्रदेशका सम्पूर्ण गतिबिधिलाई समेट्ने गरी यो अनलाईन न्यूज पोर्टल अमरगढी रैबार सञ्चालनमा आएको हो । निष्पक्षता हाम्रो सरोकार नारासहित स्थापित यस डिजिटल पत्रिकाले यहाँका हरेक खबर(रैबार)हरु सम्प्रेषण गर्ने जमर्को गरिरहने छ ।  हामी यस अनलाईन मार्फत गाउँ–सहर सबैतिरका भ्रष्टाचार, अन्याय, अत्याचार लगायतका बिबिध पक्षलाई उठान गर्ने जमर्को गरिरहेका छौँ । यसमा तपाईकाे पनि अमूल्य साथकाे अपेक्षा लिएका छाैँ ।

Dadura