Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

राजनीति

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रयि शोक,…

रासस काठमाडौँः रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय वनिाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रयि शोक मनाइँदै छ। प्रधानमन्त्री तथा…

एघारौँ दिन सकुशल भेटिए दुई जना थप भेटिने आशा कायमै

मित्र भण्डारी रसुवा,भदौं २१ गते । उद्धार टोलीद्वारा शनिबार २२५ मिटर भित्रबाट एक चिनियाँ नागरिक र पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार माथिल्लो…

डडेल्धुरामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

लक्ष्मी ऐर डडेल्धुरा माघ १५ गते । डडेल्धुरामा नेकपा (एमाले) को प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरी अगुवा कार्यकर्ता भेला सम्पन्न भएकोछ। बिहिबार…

डडेल्धुरामा १३ जनाको उम्मेदवारी मनोनयन

अमरगढी पोष्ट समाचार डडेल्धुरा माघ ६ गते । आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदश्य निर्वाचनका लागि डडेल्धुरामा १३ जनाको उम्मेदवारी दर्ता भएको छ…

एमाले अध्यक्ष केपी ओलीसँग झलनाथ खनालको भेट, झाँक्री समूह…

अमरगढी पोष्ट समाचार डडेल्धुरा, कात्तिक १९ । नेकपा (एमाले) भित्र पुनः एकताको सङ्केत बलियो बन्दै गएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पछिल्ला…

पूर्वप्रधानमन्त्री ओलीको अपील ः संविधान जोगाऔं,…

अमरगढी पोष्ट समाचार काठमाडौँ,असोज ३ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा संविधान र देशको सार्वभौमसत्ताको रक्षा गर्न सबै…

दशौं संविधान दिवस ः संवैधानिक संस्कृतिमा जोड दिन

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असोज ३ गते । नेपालको राजनीतिक इतिहासमा पटक(पटक भएका आन्दोलनका उपलब्धिका रूपमा नेपालको संविधान २०७२ जारी भएको आज दश वर्ष पूरा…

बहुप्रतिक्षित एमाले बैठक सम्पन्न ः यी हुन् केन्द्रीय कमिटीका…

अमरगढी पोष्ट समाचार काठमाडौँ, साउन ७ गते। नेकपा .एमाले)ले मङ्गलबार मध्यरातसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार दिउँसो पार्टी…

पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन नहुने प्रस्तावमा…

अमरगढी पोष्ट समाचार काठमाडौं, ७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन नहुने एमाले केन्द्रीय कमिटीको निर्णयमा तीन…

ओली र भण्डारीबीच डेढ घन्टा छलफल के भयो त सहमती ?

अमरगढी पोष्ट समाचार काठमाडौं,साउन,४ गते । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपतिसमेत रहेकी नेतृ विद्यादेवी…