Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

विश्व

रुसले युक्रेनको राजधानीमा रहेको हतियार कारखानामा…

अमरगढी पोष्ट काठमाडौँ,बैसाख,२ गते । रुसले युक्रेनको राजधानी किभमा पुनस् आक्रमण तीव्र बनाएको छ । फेब्रुअरी २४ देखि सुरु भएको रुस(युक्रेन द्वन्द्व केही दिन…

भारतमा एकैदिनमा ६० हजार सङ्क्रमित, दैनिक सङ्क्रमितको सङ्ख्या…

अमरगढी रैबार सम्बाददाता भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा…

अमेरिका र रुसी राष्ट्रपति बार्तामा जुट्यो सहमति

वाशिङ्टन, असार ४ । विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच…

कोरोना प्रकोप ः ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृत्यु

अमरगढी रैबार सम्बाददाता डडेल्धुरा,चैत्र,१२ गते । कोरोना भाइरस९कोभिड–१९ं को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै…

इटलीमा ९५ वर्षीयाको कोरोना भाइरसमाथि विजय

अमरगढी रैबार सम्बाददाता डडेल्धुरा,चैत्र,११ गते । कोरोना भाइरसको संक्रमण विस्तारबाट पछिल्लो समय सबैभन्दा बढी आक्रान्त बनेको युरोपेली मुलुक इटालीमा ९५…

बेलायत तीन साताका लागि ‘लकडाउन’

अमरगढी रैबार सम्बाददाता लन्डन,चैत,११ गते । बेलायत सोमबार मध्यरातदेखि तीन साताका लागि ‘लकडाउन’ भएको छ । कोरोना भाइरस ९कोभिड १९० संक्रमण रोक्न बेलायत…

हेलिकप्टर दुर्घटना हुँदा इरानमा पाँचजनाको मृत्यु

आपत्कालीन औषधि र चिकित्सकहरु बोकेको हेलिकप्टर दुर्घटना हुँदा इरानमा सोमबार पाँचजनाको ज्यान गएकाे छ । हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरुले…

जसले कश्मीर विवाद समाधान गर्छ उही नाेबेल शान्ति पुरस्कारका…

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् ।स्थानीय नागरिकको चाहनाअनुसार कश्मीर समस्या समाधान…

पाकिस्तानी आकाश पूर्ण रुपमा खुला

पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई…

पाकिस्तान-भारत रेल सेवा फेरि सुरु

भारत र पाकिस्तानबीच सिर्जना भएकाे तनावका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको…