Amargadhi Post

डडेल्धुरामा बस र ट्याक्टर ठोक्किदा २ जना घाईते

लक्ष्मी ऐर  डडेल्धुरा,असार ६ गते । डडेल्धुरामा बस र ट्याक्टर ठोक्किदा दुईजना घाईते भएका छन । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ छब्बीसे मोडमा…

डडेल्धुरामा करिब ३० हजार नागरिक मनसुनजन्य विपद्को जोखिममा

लक्ष्मी ऐर  डडेल्धुरा,असार ६ गते । यो वर्षको मनसुनसँगै सुदूरपश्चिम प्रदेशभर प्राकृतिक विपद्को उच्च जोखिम देखिएको छ । सरकारी पूर्वानुमान अनुसार ५२…

आँप उत्पादनमा मधेश प्रदेशको ७७ प्रतिशत योगदान

अमरगढी समाचार ढल्केबर, असार ५ गते। मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी समेत भन्ने गरिएको छ। देशमै सबैभन्दा बढी आँप उत्पादन हुने गरेकाले पनि यो…

कैलालीमा कैदीको मृत्यु प्रकरणमा जोडिएका प्रहरीका सई पक्राउ

अमरगढी पोष्ट समाचार चौमाला ९कैलाली०,असार ५ गते । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक सई पक्राउ परेका छन्…

पाली मृत्यु प्रकरणः डडेल्धुराका ब्याबसायीहरुले बुझाए…

मानबहादुर साँउद डडेल्धुरा,असार ४ गते । कैलालीको कारगारमा बैंकिङ्ग कसुर मुद्धामा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पाली…

मृतक पाली प्रकरणको छानबिनको माग राख्दै डडेल्धुरा…

मानबहादुर साउद डडेल्धुरा,असार ४ गते । बैंकिङ्ग कसुरमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको प्रहरीको नियन्त्रणमै…

डडेल्धुराका पालीको हिरासतमै मृत्यु, शरिरका बिभिन्न भागमा…

मानबहादुर साँउद डडेल्धुरा,असार ३ गते । बैंकिङ्ग कसुरमा कैलाली कारागारमा रहेका डडेल्धुराका हरिसिह पालीको उपचारको क्रममा मृत्यु भएको छ । भागेश्वर…

डडेल्धुरामा सिडिओ फेरिए, ११ सिडिओको सरुवा, उपसचिवले ओगटेका…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असार ३ गते । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० सहित उपसचिव र सहसचिवहरूको सरुवा गरेको छ। सरुवासँगै…

‘सुदूरपश्चिम प्रदेशमा कमिसनका योजना मात्र प्राथमिकतामा’

अमरगढी पोष्ट समाचार धनगढी,असार,३ गते । सुदूरपश्चिम प्रदेश सरकारले कमिसन आउने योजना मात्र प्राथमिकताका साथ सार्वजनिक गरेको आरोप लागेको छ। प्रदेश सभाको…

कानुन बिपरित पोसाक सुबिधा लिदै,नबदुर्गाका जनप्रतिनिधीहरु !…

मानबहादुर साँउद डडेल्धुरा,असार ३ गते । नबदुर्गा गाउँपालिकाले २८ जना जनप्रतिनिधिका लागि ५ लाख १० हजार रुपैया झ्वाम पारेका छन । पालिका अध्यक्ष देखि…