Amargadhi Post

एसइई नतिजा आज सार्वजनिक हुँदै ः यसरी सकिन्छ हेर्न

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा। गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। उहाँले भन्नुभयो, “आज बेलुका ६ बजेसम्म नतिजा प्रकाशन हुने सम्भावना छ ।”
यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।
नतिजा कहाँ हेर्ने

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।