Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

प्रदेश ७

जेनजी सरकारको नया काम ः पच्चिस हजारको मात्रै ओपिडी सेवा

अमरगढी पोष्ट समाचार डडेल्धुरा, फागुन १ गते । जेनजी सरकारमा आएपछि जनताको स्वास्थ्य माथी खेलबाड गर्ने निर्णय गर्दे बिमामाथी प्रहार गरिएको छ । स्वास्थ्य…

धनगढीको केयरटेकरअस्पतालको आज उद्घाटन, ग्ुणस्तरीय स्वास्थ्य…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,माघ,२८ गते । सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले धनगढीमा केयरटेकर हस्पिटल प्रालि औपचारिक…

धनगढीमा खुल्यो अत्याधुनिक केयरटेकर हस्पिटल

अमरगढी पोष्ट समाचार डडेल्धुरा,माघ,२७ गते । स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै धनगढीमा एक सय शैयाको सुविधा सम्पन्न केयरटेकर हस्पिटल औपचारिक रूपमा सञ्चालनमा…

दार्चुलामा प्रहरी हवलदारको हत्या आरोपमा तीन जना पक्राउ

अमरगढी पोष्ट समाचार डडेल्धुरा,माघ,२७ गते । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको…

बैतडीको सिगासका खडक बिष्ट मृत्यु प्रकरण स् एक जना पक्राउ

अमरगढी पोष्ट समाचार डडेल्धुरा,माघ,२७ गते । बैतडीको सिगास गाउँपालिका–१ दुदिलाखानका ३६ बर्षीय खडकबहादुर बिष्ट मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले…

गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध दुई करोडको भ्रष्टाचार…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,माघ,२७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको…

चुनावमा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपालको दौडधुप 

अमरगढी पोष्ट समाचार डडेल्धुरा,माघ,२६ गते । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीत्रय चुनावी दौडधुपमा छन् भने…

चर्चामा झापा, कोशीभर तरंग

अमरगढी पोष्ट समाचार डडेल्धुरा,माघ,२६ गते । झापा ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह ९बालेन० आइतबार चुनावी प्रचारका क्रममा दमक वडा नम्बर ५…

डडेल्धुराका जेनजी (स्वतन्त्र) उम्मेदवार गौरब चुनाबी…

अमरगढी पोष्ट समाचार डडेल्धुरा माघ २४ गते । डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका गौरब ऐर चुनाबी अभियानलाई तिब्रता बनाएका छन । जेनजीको असली उम्मेदवार आफु…