Amargadhi Post

डडेल्धुराको नबदुर्गा गाँउपालिकामा आगलागीबाट स्वास्थ्य भवन जलेर नष्ट

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख, १३ गते । डडेल्धुराको नवदुर्गा गाउपालिकामा आगलागी हुदा स्वास्थ्य भवन लगायत महिला तथा वालवालिका शाखा आन्तरिक लेखा प।िक्षण शाखा पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
श्निवार नजिकै रहेको सामुदायिक वन क्षेत्रमा लागेको आगो सल्किएर नवदुर्गा गाउपालिका वडा नं. २ मा रहेको ३ वटै शाखा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिन भएको छ ।
आगलागीमा भित्र रहेका सम्पुर्ण कागजात जलिसकेको र क्षेतिविवरण पुर्ण रुपले आउन बाकी रहेको जनाएको छ । अहिले स्थानिय र प्रहरीको सहयोगमा आगो भने नियन्त्रणमा आइसकेको जनाएको छ । गर्मी बढे सगै धेरै ठाउमा आगलागीका घटनाहरु बढीरहेको छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।