Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

प्रदेश खबर

महाकाली सिँचाइ योजना एक महिनामै पूरा

अमरगढी पोष्ट समाचार बैतडी, असार १७ गते । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत…

लैङ्गिक हिंसा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी…

अमरगढी पोष्ट समाचार डडेल्धुरा, असार १६ । डडेल्धुरामा लैङ्गिक हिंसा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । सोमवार…

बाम्काका अग्नीपीडितलाई एक करोड बढी सहयोग

अमरगढी पोष्ट समाचार बाजुरा, असार १७ । बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि हालसम्म एक करोड सहयोग गरिएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण…

मंगलसेन बजारमा सडकमै धान रोपियो

मेनुका ढुंगाना अछाम,असार १७ गते । जिल्ला सदरमुकामसमेत रहेको मंगलसेनको बीच बजार हिलाम्य भएपछि स्थानीयले सडकमा रोपाइँ गरेर विरोध जनाएका छन् ।बजारको मुख्य…

डडेल्धुरा जिल्लाकै एसईई रिजल्ट २७ प्रतिशतमा सिमित, चौतर्फी…

मानबहादुर साँउद डडेल्धुरा,असार १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को डडेल्धुरा जिल्लाकै नतिजा २७ प्रतिशतमा सिमित भएपछि चौतर्फी आलोचना भईरहेको छ…

स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

अमरगढी पोष्ट समाचार स्पेन, असार १६ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा…

डडेल्धुरामा सुचनाको हक कार्यान्वयमा सहजता बनाउने प्रमुख…

लक्ष्मी ऐर  डडेल्धुरा,असार १६ गते । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सुचनाको हक कार्यान्वयमा सहजता बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।…

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, (२.८ ) (३.२) जीपीए ल्याउने…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असार,१३ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डाक्टर…

एसईईको नतिजा सार्वजनिक, ६१।८१ प्रतिशत ग्रेडेड

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असार,१३ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ…

एसइई नतिजा आज सार्वजनिक हुँदै ः यसरी सकिन्छ हेर्न

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ । परीक्षा…