Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

प्रदेश ७

एकीकृत समाजवादीमा असन्तुष्टि स् माओवादीसँगको मात्रै एकता…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असोज १२ गते ।  केन्द्रीय कमिटी बैठक नबोलाई पार्टी एकताका लागि कार्यदल गठन गरेको भन्दै नेकपा एकीकृत समाजवादीको विद्रोही…

सयौं भूमिहिन लाभान्वित, स्थानीय तहको चर्को दस्तुर

टेकराज अवस्थी डडेल्धुरा,असोज ९ गते । दशकौं देखि थाँती रहेको भूमि तथा सुकुम्बासी समस्या समाधान हुन लागेपछि प्रतिक्षामा बसेका स्थानीयहरुमा खुसीयाली संगैं…

जेनजी आन्दोलन स् निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असोज ८ गते । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको…

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असोज ८ गते ।  सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गते सरकारले मन्त्रीस्तरीय…

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ स् अध्यक्ष…

अमरगढी पोष्ट समाचार काठमाडौँ,असोज ३ गते । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै…

पूर्वप्रधानमन्त्री ओलीको अपील ः संविधान जोगाऔं,…

अमरगढी पोष्ट समाचार काठमाडौँ,असोज ३ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा संविधान र देशको सार्वभौमसत्ताको रक्षा गर्न सबै…

दशौं संविधान दिवस ः संवैधानिक संस्कृतिमा जोड दिन

अमरगढी पोष्ट समाचार डडेल्धुरा,असोज ३ गते । नेपालको राजनीतिक इतिहासमा पटक(पटक भएका आन्दोलनका उपलब्धिका रूपमा नेपालको संविधान २०७२ जारी भएको आज दश वर्ष पूरा…

संविधान दिवसमा बृहत शान्ति र्‍याली

अमरगढी पोष्ट समाचार काठमाडौँ,असोज,३ गते । संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति…

पानी पर्नासाथ सडक अबरुद्ध हुने आर्दश र सायल पालिकाका…

मानबहादुर साँउद डोटी(आर्दश)असोज २ गते । दिपायल आर्दश सायल हुदै बझाङको चैनपुर जोड्ने महत्पुर्ण सडक खण्ड ( फास्ट ट्रयाक) पानी पर्नासाथ सडक अबरुद्ध हुने…

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच…

अमरगढी पोष्ट समाचार काठमाडौँ, असोज २ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ । वार्ताका…