Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

प्रदेश ७

‘जेनजी आन्दोलन र माओवादीका मुद्दा समान छन्,देश अग्रगमनतर्फ…

अमरगढी पोष्ट समाचार काठमाडौं,भदौ,२६ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला माओवादी कार्यालय र…

हार्दिक अपिल

मुलुकको बिशम परिस्थती र देश जलीरहेको बेला हरेक परिबर्तनको नेतृत्व गरिरहेको झण्डै १२ हजार भन्दा बढी सदश्य रहेको संस्था नेपाल पत्रकार महासंघ…

करफ्यु लागेकै बेला डडेल्धुराका कैदीहरु कारागार तोडेर भागे

लक्ष्मी ऐर  डडेल्धुरा,भदौं २५ गते । मंगलबार साँझ तिन बजे देखि करफ्यु लागेको सर्बसधारण बाहिर निष्कन पाईरहेका छैनन तर डडेल्धुराको कारागारमा रहेका कैदीहरु…

डडेल्धुराका दश कार्यालय माथी आगजनी तथा तोडफोड,करफ्यु लाग्यो

लक्ष्मी ऐर  डडेल्धुरा,भदौं २४ गते । जे एन—जीको नेतृत्वमा भएको आन्दोलनका क्रममा डडेल्धुरामा दश कार्यालय माथी आगजनी भएको छ । आगजनी पश्चात अहिले डडेल्धुरामा…

०६२र६३ को प्रहरी दमन बिर्साउने भदौ २३

अमरगढी पोष्ट समाचार डडेल्धुरा,भदौं,२४ गते । आन्दोलनको केन्द्र माइतीघर सोमबार बिहान ९ नबज्दै प्रदर्शनकारीले भरिइसकेको थियो । अरू बेला गाडी कुद्ने व्यस्त…

संसद् भवन अगाडि जेनजीको प्रदर्शन सुरु 

अमरगढी पोष्ट समाचार काठमाडौँ, भदौ २४ गते । काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवन अगाडि मङ्गलबार पनि जेनजीले प्रदर्शन सुरु भएका छन् । बिहानै संसद् भवन…

‘कर्फ्यु आदेश जारी भएपछि पनि बानेश्वरका सडकमा गोली चलिरहेको…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,भदौं,२४ गते । जेन–जीको प्रदर्शनमा सहभागी हुन विद्यालय पोसाकमै युवा र युवती १० बजे नै माइतीघर मण्डलमा जम्मा हुन थालिसकेका थिए…

एमालेले पारित गरेका यी हुन २९ बुँदे प्रस्ताव

अमरगढी पोष्ट समाचार डडेल्धुरा,भदौ,२२ गते । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को ऐतिहासिक दोस्रो विधान महाधिवेशन शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा…

एमाले विधान महाधिवेशन ः निष्कर्षका लागि सामूहिक विमर्श

अमरगढी पोष्ट समाचार गोदावरी (ललितपुर), भदौ २२ गते । ललितपुरको गोदावरीमा जारी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत…

हलिया मुक्ति घोषणाको १७ वर्ष पुरा ः समस्या उस्तै !

लक्ष्मी ऐर  डडेल्धुरा,भदौं २२ गते । हलिया प्रथा मुक्तिको घोषणा गरेको १७ वर्षपुरा भयो तर समस्या जस्ताको तेस्तै रहेको भन्दै मुक्त हलियाहरुले गुनासो राखेका…