Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

प्रदेश ७

मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल

अमरगढी पोष्ट समाचार काठमाण्डौं,असार ३० गते । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको…

महिला भलिबल लिगका लागि खेलाडी अक्सन हुने

अमरगढी पोष्ट समाचार काठमाडौँ, असार ३० गते । नेपालको भलिबल इतिहासमै पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीको अक्सन हुने भएको छ । वात्सल्य…

कांग्रेसमा अनुशासन कारबाहीुविरुद्ध शेखर कोइराला पक्षको भेला

अमरगढी पोष्ट समाचार काठमाण्डौं,असार,३० गते । कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई अनुशासनको नाममा पार्टीबाटै निष्कासन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै…

बौद्धिक परिषद्को आठ बुँदे प्रस्ताव जारी स् विज्ञ समूह बनाएर…

अमरगढी पोष्ट समाचार काठमाडौं, असार ३० गते । नेपाल बौद्धिक परिषद्ले दोस्रो केन्द्रीय कमिटीले पारित गरेको आठ बुँदे प्रस्ताव जारी गरेको छ । परिषद्ले सोमबार…

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच महत्वपूर्ण छलफल

अमरगढी पोष्ट समाचार काठमाडौं, असार ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा ९एमाले०, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका…

कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

अमरगढी पोष्ट समाचार धनगढी, असार ३० गते । कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना…

कञ्चनपुर घर भएका बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

अमरगढी पोष्ट समाचार धनगढी,असार ३० गते । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्। अनुभवको फर्जी कागजात बुझाएर नियुक्ति लिएको आरोप…

छोटो समयमै सफल्ता हात पार्दे मिड भ्याली कलेज भक्तपुर

अमरगढी पोष्ट समाचार काठमाण्डौं,असार २९ गते । छोटो समयमै बिद्यार्थिहरुको आकर्षणको केन्द्र बिन्दु बन्न सफल भएको छ मिड भ्याली कलेज भक्तपुर । गत बर्ष मात्रै…

डडेलधुरामा जेब्रा क्रसिङ निर्माणकार्य सुरु

लक्ष्मी ऐर  डडेल्धुरा, असार २७ गते । डडेलधुराको मुख्य बजार क्षेत्र र आवागमन बढी हुने स्थानहरूमा बिहीबारदेखि जेब्रा क्रसिङ निर्माण कार्य कार्य सुरु भएको छ…

परशुरामका प्राबिधिक सहायकमाथी घुस लिएको आरोप

लक्ष्मी ऐर डडेल्धुरा, असार २७ गते । परशुराम नगरपालिका–७ का सहायक प्राविधिक महेश भट्टमाथि घुस लिएको गम्भिर आरोप लागेको छ । उपभोक्ता समितिबाट घुस मागेको…