Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

समाचार

नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु, २०१६ संक्रमित…

अमरगढी रैबार सम्बाददाता काठमाण्डौं,असार,१२ गते । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ…

अदालतले हाम्रो पक्षमा फैसला गर्छ ः शेरबहादुर देउवा

अमरगढी रैबार सम्बाददाता काठमाण्डौ,असार,१२ गते । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ सर्वोच्च अदालत भएको भन्दै अदालतले…

कांग्रेस नेतृत्वमा १२ को दाबी

सुरेन्द्र काफ्ले काठमाण्डौ,असार,१२ गते । नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार…

प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो तर म धोका दिने मान्छे हैन…

काठमाडौँ — नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा…

कांग्रेसमा नयाँ समीकरणका लागि निधिले थाले सक्रियता

कुलचन्द्र न्यौपाने काठमाडौँ,असार,७ गते । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने तयारी गरीरहेका तीन नेताहरूले सोमबार सयुक्त लञ्च बैठक गरेका…

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेर समूहकालाई…

अमरगढी रैबार सम्बाददाता काठमाडौं,असार,७ गते । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४८ नमूनामा ४७ वटा नमूनामा…

कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणको ५२…

प्रज्ञा तिमल्सीना काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्यामा केही कमी आएको जस्तो देखिन थालेको छ । वैशाख महिना भरी नियन्त्रण बाहिर पुगेको संक्रमण हाल…

‘सभापतिमा दोहोरिएर अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी…

अमरगढी रैबार सम्बाददाता काठमाडौं,असार,५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू…

वर्षाका कारण जिल्लाका दुई दर्जन बढी ग्रामीण सडकसमेत बन्द

ज्योति कटुवाल दैलेख,असार,५ गते । एक सातादेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्गका झन्डै एक दर्जन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग बन्द…

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

केदार शिवाकोटी दोलखा,असार,५ गते । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री…