बिज्ञान र प्रविधि वैशाख ४ गते नेपालले भू-उपग्रह प्रक्षेपण गर्ने Ganesh Thagunna २०७५ फाल्गुन २०, सोमबार १६:१९ ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले…