Amargadhi Post

प्रेस संगठनले सुदूरपश्चिम प्रदेशमा पायो पूर्णता नामावलीसहित

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,पुस,५ गते । प्रेस संगठनको सुदूरपश्चिम प्रदेश कमिटी तयार भएको छ। सबै जिल्लका संयोजक र सह संयोजक पनि चयन भएका छन्। विगतमा भएको सहमति अनुसार पूर्व प्रेस सेन्टर र पूर्व प्रेस चौतारीले नेतृत्व पाएका जिल्लाअनुसार बिहीबार संयोजक र सह संयोजक तोकिएको हो। कैलालीका पूर्व सेन्टरका हरिश बिक संयोजक भएका छन् भने पूर्व चौतारीका मीन ठकुरी सह संयोजक भएका छन्। कञ्चनपुरमा पूर्व चौतारीका कर्ण चन्द संयोजक भएका छन् भने पूर्व सेन्टरका राजेन्द्र अवस्थी सह संयोजक भएका छन्। डडेल्धुरामा पूर्व चौतारीका उत्तर विष्ट संयोजक भएका छन् भने पूर्व सेन्टरका करण ताम्राकार सह संयोजक भएका छन्। डोटीमा पूर्व सेन्टरका कर्ण चन्द संयोजक भएका छन् भने पूर्व चौतारीका नवराज जोशी सह संयोजक भएका छन्। अछाममा पूर्व सेन्टरका नरेन्द्र रावल संयोजक भएका छन्। सह संयोजक पूर्व चौतारीका कृष्णबहादुर बुढा भएका छन्। बैतडीमा पूर्व सेन्टरका चन्द्रकान्त अवस्थी संयोजक भएका छन् भने पूर्व चौतारीका चन्द्र प्रकाश लोहिया सह संयोजक भएका छन्। बाजुरामा पूर्व चौतारीका वसन्त विश्वकर्मा संयोजक भएका छन् भने पूर्व सेन्टरका नरदीव ओड सहसंयोजक भएका छन्। बझाङमा पूर्व चौतारीका रमेश केसी संयोजक भएका छन् भने पूर्व सेन्टरका राजेन्द्र बहादुर सिंह सह संयोजक भएका छन्। दार्चुलामा पूर्व चौतारीका नरेन्द्र कार्की संयोजक भएका छन् भने पूर्व सेन्टरका इन्द्र साउँद सह संयोजक भएका छन्। बिहीबारको बैठकले प्रदेश कमिटी समेत तयार गरेको छ। पूर्व प्रेस चौतारी १। सुरेश धामी २। हेमन्ती चौधरी ३। लक्ष्मण तिवारी ४। लक्ष्मण पन्त ५। सरोज धामी ६। माधव पौडेल ७। धनबहादुर विक ८। धनबहादुर चौधरी ९। शिवराज ढुङ्गाना १०। तपेन्द्र कुँवर ११। टेकराज भण्डारी १२। पुष्पराज भट्ट १३। चन्द्र थापा १४। भानु ढकाल १५। रमा खड्का १६। तुलाराम जैसी १७। गगन अयडी १८। सर्पलाल गिरी १९। भोविन्द्र शाह २०। मोहनराज जैसी २१। विमला रावल २२। दीपक ओली २३। दीपकराज जोशी २४। जनक खड्का २५। मकरराज धामी २६। प्रताप ओली २७। लोकेश साउँद २८। अमर भट्टराई २९। धनश्याम सागर पन्त ३०। गोकर्ण दयाल ३१। नरि बडू ३२। मानबहादुर साउँद ३३। सम्झना पाण्डे ३४। कृष्णसिंह धामी ३५। हिरासिंह धामी ३६। गगन विष्ट ३७। झलक पाली ३८। विमल विष्ट ३९। डिलबहादुर सिंह ४०। दीपक थापा ४१। लीलाजंश शाही ४२। प्रकाश मिश्र ४३ लक्ष्मीप्रसाद जैसी ४४। हरि जोशी ४५। ईश्वर साउँद ४६। भानुभक्त आचार्य ४७। भवानी भट्ट पूर्व प्रेस सेन्टर १। लोकेश अधिकारी २। सम्राट सिंह ३। राजेन्द्र पनेरु ४। मुकेश टर्रा ५। केशवराज जोशी ६। रामलखन चौधरी ७। प्रकाशदत्त भट्ट ८। राधिका भट्ट ९सापकोटा० ९। भक्त विक १०। पदम बोहरा ११। होम साउँद १२। विमला ओझा १३। लालबहादुर चदारा १४। निमेन्द्र शाही १५। प्रकाश भट्ट १६। प्रकाश बुढा १७। तेजराज भट्ट १८। चन्द्रकला राई १९। पहिलाद राना २०। गम्भीर दयाल २१। कृष्णदत्त जोशी २२। मदनराज जोशी २३। नारायण चौधरी २४। गोकुल निरौला २५। देवराज साउँद २६। बिराज रोश्यासा २७। भुवन बोहरा २८। जयभक्त जोशी २९। मोहन विष्ट ३०। प्रशान्त ओझा ३१। दीपेन्द्र भण्डारी ३२। पदम बोहरा ९कैलाली० ३३। पदम खड्का ३४। सुवाश नेपाली ३५। नवराज खनाल ९सुखड० ३६। भरत खत्री ३७। हरिष नगाल ३८। टेकराज विक ३९। दीपकराज अवस्थी ४०। तर्कराज अवस्थी ४१। टेकेन्द्र बोहरा ४२। छवीलाल जैसी

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।