Amargadhi Post

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सवैमाथि कडा करवाहीको मागसहित सडकमा उत्रिए एमालेका जनसंगठन

हरेन्द्र साउद
काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सवैमाथि कडा करवाहीसहित अहिलेसम्म चर्चामा आएका भ्रष्टाचारका सवै घटनामाथि छानविन तथा दाषीमाथि कार्वाहीको माग गर्दै नेकपा एमाले निकट जनसंगठनहरूले आजप्रदर्शन गरेको छ ।

एमालेका जनसंगठनहरुले आज प्रदर्शनीमार्गबाट भ्रष्टाचारबिरोधी अभियान थालेका हुन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।