Amargadhi Post

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परचिालन, एक हजार ९७६ जनाको उद्धार

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौं,१२ गते । रसुवाको भोटेकोशी बाढीपछ उद्धार, राहत तथा पुनःस्थापनाका लाग १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलकिप्टर तथा वभिन्नि नकिायका वषियगत आपतकालीन समन्वय टोली परचिालन गरएिको छ ।

राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरण ९एनडआिरआरएमए०ले भदौ ११ गते रात १०ः०० बजेसम्मको वविरण सार्वजनकि गर्दै बाढी प्रभावति क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा वद्यिुत् पुनःस्थापना, सडक सञ्चालन, राहत वतिरण, अन्तरराष्ट्रयि सहायता तथा सूचना व्यवस्थापनका लाग १२ वषियगत आपतकालीन समन्वय टोली गठन गरी परचिालन गरएिको जनाएको हो ।

प्राधकिरणका अनुसार बाढी प्रभावति क्षेत्रमा नेपाली सेनाका छ र नजिी क्षेत्रका नौ गरी १५ हेलकिप्टर उद्धार तथा राहत कार्यमा परचिालन गरएिका छन् । स्थलगत तथा हवाई उद्धारका लाग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परचिालन गरएिको छ । प्रतविेदनमा उद्धारसम्बन्धी वविरणअनुसार हालसम्म जम्मा एक हजार ९७६ जनाको उद्धार गरएिको उल्लेख छ ।

बाढीबाट प्रभावति क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परचिालन गरएिको छ ।

हमि–चट्टान खस्दा आएको बाढी

प्राधकिरणको वविरणअनुसार २०८३ भदौ १० गते नेपाल–चीन सीमास्थति ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करबि एक वर्ग कलिोमटिर क्षेत्रफलको हमि–चट्टान खसेर ठूलो भू–चाल उत्पन्न भएको थयिो । उक्त घटनाले म्याग्नच्यिुड ५।२ बराबरको भूकम्पीय सङ्केत दएिको बताइएको छ । हमि–चट्टान खस्दा भोटेकोशी तथा त्रशिूली नदी तटीय क्षेत्रमा भीषण बाढी आएको र त्यसबाट व्यापक क्षत िभएको प्राधकिरणले जनाएको छ ।

बाढी प्रभावति क्षेत्रमा तत्काल खोज, उद्धार, आपतकालीन स्वास्थ्य सेवा, सञ्चार तथा वद्यिुत् पुनःस्थापना, सडक सञ्जाल सञ्चालन, राहत वतिरण, अन्तरराष्ट्रयि सहायता र सूचना व्यवस्थापनलाई प्राथमकितामा राखएिको छ ।

१३० घाइते, अस्पतालमा उपचार जारी

प्राधकिरणको वविरणअनुसार बाढीबाट हालसम्म १३० जना घाइते भएका छन् । तीमध्ये ६७ जनाको वभिन्नि अस्पतालमा उपचार भइरहेको, ४८ जना उपचारपछ डस्चिार्ज’ भएका र १४ जनालाई थप उपचारका लाग िअन्यत्र रफिर गरएिको छ ।

नौ सय ७७ जना सम्पर्कवहिीन

प्राधकिरणको वविरणअनुसार हालसम्म ९७७ जना सम्पर्कवहिीन रहेको उल्लेख छ । त्यस्तै बहिीबार रात १०ः०० बजेसम्ममा ३८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये धादङिमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२, नवलपरासी पूर्वमा ८७, नवलपरासी पश्चमिमा २७, तनहुँमा २८ र चतिवनमा १३७ रहेका छन् ।

सम्पर्कवहिीन ९७७ जनामध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार र रसुवाका १६१ जना रहेका छन् । प्रतविेदनमा सम्पर्कवहिीन वदिेशी नागरकिको सङ्ख्या ५१७ रहेको तथा नेपाल घुम्न आएका र वदिेशमै बस्ने नेपाली नागरकिमध्ये १२७ जना सम्पर्कवहिीन रहेको वविरण राखएिको छ ।

सडक खुलाउन वभिन्नि स्थानमा उपकरण परचिालन

बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन वभिन्नि सडकखण्डमा उपकरण परचिालन गरएिको छ । देवीघाटको सडक अवरोध हटाउने काम सम्पन्न भइसकेको छ । गल्छी–वदिुर–त्रशिूली तथा बैरेनी–मुग्लनि सडकखण्डमा अवरोध हटाउन उपकरण परचिालन गरएिको छ ।

धुञ्चे–ग्राङ सडकखण्डमा एउटा हलि एक्साभेटर, एउटा लोडर र एउटा टपिर परचिालन गरएिको छ । त्यस्तै, वदिुर–त्रशिूली–ढुङ्गे खण्डमा तीनवटा भारी उपकरण परचिालन गरएिको छ । बैरेनी–मुग्लनि खण्डमा एउटा ब्याकहो परचिालन गरएिको छ भने थप एउटा ह्वलि लोडर नुवाकोट सडक डभिजिनबाट छट्टिै थप गर्ने तयारी गरएिको छ ।

सडक अवरोध हटाउने कार्यलाई थप प्रभावकारी बनाउन सडक वभिागअन्तर्गत काठमाडौँका दुई भारी उपकरण तयारी अवस्थामा राखएिका छन् । सडक डभिजिन मुलकोट र सडक डभिजिन डुम्रे ९खैरेनी० मा पन िएक–एक वटा उपकरण राखएिका छन् । त्यस्तै जनकपुरमा नौवटा भारी उपकरण र चार वटा टपिर तयारी अवस्थामा राखएिको प्राधकिरणले जनाएको छ ।

तीन जल्लिामा तत्काल राहत

नेपाल सरकारले तत्काल राहत कार्य वतिरणका लाग िरसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादङिमा रु ५० लाख गरी कुल दुई करोड ५० लाख नगद पठाएको जनाइएको छ ।

त्यस्तै, काठमाडौँलगायत क्षेत्रबाट राहत सामग्री प्रभावति क्षेत्रतर्फ पठाइएको छ । प्रभावति परविारलाई खाद्यान्न, पानी, त्रपिाल, कम्बल, सुत्ने सामग्री, सोलार बत्ती, जेनेरेटर, पावर बैंक, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सामग्रीलगायत वतिरण भइरहेको छ ।

प्राधकिरणको वविरणअनुसार राहतका लाग ५०० झुल, चार हजार २०० वटा २० लटिरका बाल्टनि, एक हजार वटा बालबालकिाका डग्निटिी कटि, १०० वटा सेतो टार्पोलनि, १५० वटा स्लीपङि ब्याग, १०० म्याट्रेस, ७०० वटा कम्बल, ५०० वटा प्लास्टकि सटि, १०० रोल डोरी, एक हजार वटा सोलार ल्याम्प, ५०० वटा सोलार ल्याम्प प्लेट, ३० केभएि क्षमताको एक वटा जेनेरेटर, पावर बैंक, २०० हाराहारी टेन्ट, दुई वटा पोर्टेबल जेनेरेटर, दुई हजार १२० वटा परियिड प्यान्टी र ९० वटा शव राख्ने ब्याग पठाइएको वविरणमा उल्लेख छ ।

इन्धन आपूर्त सहज बनाउन तयारी

नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा २३ हजार लटिर डजिेल र छ हजार लटिर पेट्रोल मौज्दात रहेको प्राधकिरणले जनाएको छ । बाढी प्रभावति क्षेत्रमा इन्धनको अभाव हुन नदनि बहिीबार १८ हजार लटिर डजिेल र १८ हजार लटिर पेट्रोल पठाइएको छ ।

वभिन्नि १२ वषियगत आपतकालीन समन्वय टोली परचिालन

बाढी प्रतकिार्यलाई समन्वति र प्रभावकारी बनाउन १२ वषियगत आपतकालीन समन्वय टोली गठन गरएिको छ । ती टोलीमा खोज, उद्धार तथा स्थानान्तरणदेख िसञ्चार, वद्यिुत्, स्वास्थ्य, शव व्यवस्थापन, अन्तरराष्ट्रयि सहायता, यातायात, क्षत िमूल्याङ्कन, राहत र हवाई सञ्चालनसम्मका क्षेत्र समेटएिका छन् ।

सर्च, रेस्क्यु एन्ड इभ्याकुएसन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरण रहेका छन् । त्यस्तै, इमर्जेन्सी हेल्थ एन्ड मेडकिल रेस्पोन्स टमिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाली सेना र गृह मन्त्रालय रहेका छन् । शव व्यवस्थापन टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृत,ि पर्यटन तथा नागरकि उड्डयन मन्त्रालय रहेका छन् ।

इन्टरनेसनल असस्टिेन्स एन्ड डोनर कोअर्डनिेसन टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, समाज कल्याण परषिद्, नेपाली सेना र गृह मन्त्रालय रहेका छन् । ट्रान्सपोर्ट एन्ड रोड कनेक्टभिटिी टोलीमा भौतकि पूर्वाधार तथा यातायात मन्त्रालय, सडक वभिाग, नेपाली सेना, सडक बोर्ड, यातायात व्यवसायी महासङ्घ, नेपाल प्रहरी र राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरण रहेका छन् । र्‍यापडि ड्यामेज एन्ड नड्सि एसेसमेन्ट टोलीमा राष्ट्रयि योजना आयोग, राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरण र राष्ट्रयि तथ्याङ्क कार्यालय रहेका छन् ।

मसिङि पर्सन्स एन्ड फ्यामलिी असस्टिेन्स टोलीमा राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना रहेका छन् । राहत अर्थात् खाद्यान्न, पानी तथा अत्यावश्यक सामग्री व्यवस्थापन टोलीमा राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी नकिाय रहेका छन् ।

त्यसैगरी एयरपोर्ट एन्ड एयर अपरेसन्स कोअर्डनिेसन टोलीमा नेपाल नागरकि उड्डयन प्राधकिरण, नेपाली सेना, नजिी वायुसेवा कम्पनी तथा गृह मन्त्रालय रहेका छन् । त्यस्तै, सकुशल उद्धार गरएिका, बेपत्ता तथा मृतकको नाम सार्वजनकि गर्ने कार्यका लाग िगृह मन्त्रालय तथा नुवाकोट र रसुवाका सहायक प्रमुख जल्लिा अधकिारीलाई जम्मिेवारी दइिएको छ । सम्पर्कवहिीन व्यक्तकिो वविरण सङ्कलन तथा खोजीका लाग िसेतु एपमार्फत ट्याकङिको व्यवस्था गरएिको छ ।

इमर्जेन्सी कम्युनकिेसन रेस्टोरेसन टोलीमा सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधकिरण, नेपाल टेलकिम र एनसेल रहेका छन् । बाढीका कारण प्रभावति सञ्चार पूर्वाधार पुनःस्थापना तथा आपतकालीन सञ्चार सेवा सञ्चालनमा यो टोली परचिालति हुनेछ ।

त्यस्तै इलेक्ट्रसिटिी रेस्टोरेसन एन्ड ब्याकअप पावर टोलीमा ऊर्जा, जलस्रोत तथा सँिचाइ मन्त्रालय, नेपाल वद्यिुत् प्राधकिरण, नेपाल आयल नगिम, नेपाल प्रहरी र गृह मन्त्रालय रहेका छन् । प्रभावति क्षेत्रमा वद्यिुत् आपूर्त िपुनःस्थापना तथा आवश्यक वैकल्पकि वद्यिुत् व्यवस्थापनका लाग िउक्त टोली परचिालन गरएिको छ ।

थप जोखमि कायमै

प्राधकिरणले भोटेकोशी बाढीको तत्कालीन प्रभाव कम हुँदै गए पन िथप ठूलो बाढीको जोखमि कायमै रहेको चेतावनी दएिको छ । भदौ ११ गते बहिान ११ बजेर ४४ मनिेटमा लइिएको स्याटेलाइट तस्बरिको प्रारम्भकि वश्लिेषणबाट रसुवागढी नाकाबाट करबि १८ कलिोमटिर माथल्लिो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ताल बनेको देखएिको प्राधकिरणले जनाएको छ ।

उक्त तालको प्राकृतकि बाँध फुटेमा पुनःठूलो बाढी आउनसक्ने जोखमि रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासन्दिा तथा सम्बन्धति सबैलाई आवश्यक सतर्कता अपनाउन र उच्च सावधानीका साथ रहन प्राधकिरणले अनुरोध गरेको छ । उक्त क्षेत्रमा थप तालहरू समेत हुनसक्ने प्रारम्भकि अनुमान गरएिको छ । यसकारण ल्हेन्दे खोला, भोटेकोशी तथा त्रशिूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरकिलाई नदीको सतह, बहाव तथा प्रशासनबाट जारी हुने सूचनाप्रत नरिन्तर सचेत रहन आग्रह गरएिको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।