रासस
काठमाडौँः रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय वनिाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रयि शोक मनाइँदै छ। प्रधानमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय संिहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रपिरषिद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रयि शोक मनाउने नर्णिय गरेको थयिो। आज नेपालभरका सरकारी कार्यालय तथा वदिेशस्थति नेपाली दूतावास र नयिोगमा राष्ट्रयि झन्डा आधा झुकाइने छ।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार साँझसम्म जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४२ जनाको शव फेलापरेको छ। यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कवहिीन छन्। पछल्लिो वविरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महलिा तथा ४९५ वटा शव पहचिान गर्न नसकनिे अवस्थामा छन्। केन्द्रीय प्रवक्ता अवनिारायण काफ्लेका अनुसार अझै सम्पर्कवहिीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महलिा छन्। यस्तै, वदिेशी नागरकितर्फ २६७ पुरुष, २३९ महलिा सम्पर्कवहिीन छन्।
बाढी प्रभावति क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा नकिायले नरिन्तरता दइिरहेको छ। फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षति रूपमा जमनिमा गाडेर व्यवस्थापन गरएिको छ भने बाँकी शवको पहचिान तथा व्यवस्थापन प्रक्रयिा अघ िबढाइएको प्रहरीले जनाएको छ। राष्ट्रयि वपित् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरणका अनुसार बाढी प्रभावति वभिन्नि जल्लिाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरएिको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्त कठनि भूगोल, अवरुद्ध सडक र जोखमिपूर्ण नदीको प्रवाहबचि नरिन्तर उद्धारमा खटएिका छन्। प्राधकिरणका प्रवक्ता शान्त िमहतका अनुसार प्रभावति क्षेत्रमा खोज, उद्धार तथा राहतका लाग ि२१ हजार ४६५ सुरक्षाकर्मी परचिालति छन्। नेपाली सेनाले हवाई साधनमार्फत एक हजार ४५ पटक तथा नजिी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहतलाई तीव्रता दएिका छन्।
उद्धार गरएिका नागरकिको तत्काल व्यवस्थापनका लाग िरसुवा, नुवाकोट र धादङिमा होल्डङि सेन्टर सञ्चालन गरएिको छ। हाल तीन हजार ९१२ जना होल्डङि सेन्टरमा रहेका छन् ।घाइते तथा प्रभावति नागरकिलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत तीव्र पारएिको छ । हालसम्म छ हजार ७३ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
बेपत्ता व्यक्तकिो पहचिान तथा फेलापरेका शवको सनाखत गर्न डएिनए परीक्षणलाई प्राथमकिता दइिएको छ। हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डएिनए नमूना सङ्कलन गरएिको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहचिान तथा व्यवस्थापनका लाग नेपाल प्रहरीसहति नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धति सरकारी नकिायका टोली प्रभावति क्षेत्रमा परचिालति छन्।

