Amargadhi Post

आज थपिए ८ हजार ६५९ जना संक्रमित, ५८ को मृत्यु

अमरगढी रैबार सम्बाददाता
काठमाडौं,बैसाख,२२ गते । आज देशभर ८ हजार ६५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । साथै ५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।