Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

बिचार

भ्रष्टाचार विरुध्द जनपरिचालन अभियानको आवश्यकता र महत्व

लाल वहादुर जाग्री क्रान्तिकारी कम्युनिष्ट पार्टीले भ्रष्टाचार विरुध्द १ वर्षे जनपरिचालन अभियान सञ्चालन गर्न गइरहेको रहेछ। नेपालका राजनितिक इतिहासमा…

भगवान् शिव, साउन र सोमबार

पुष्पप्रसाद ढुंगाना जब साउन महिना सुरु हुन्छ अनि विशेषगरी सोमबारले तान्ने गर्छ । यो यस्तो महिना हो जताततै हरित ९हरियोको रूप र रङ०ले मानिसलाई आकर्षित गर्छ …

युग युग सम्म सम्झीरहनु पर्ने ब्यक्तित्व हुन भीमदत्त पन्त ?

मानबहादुर साँउद आज साउन १७ गते सहिद भीमदत्त पन्तलाई स्मरण गर्ने दिन । जन्म र मृत्यु स्वभाबिक हुन्छ तर कुनै कुनै ब्यक्ति समाजमा पुयाएको योगदान र कामले…

विद्या भण्डारीको उल्टो यात्रा, डा। रामवरणले किन ‘कांग्रेस…

राजेन्द्र अर्याल सक्रिय पार्टी जीवनमा फर्किने पूर्वराष्ट्रपति विद्या भण्डारीका हकमा नेकपा ९एमाले० को बहुचर्चित केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयअनुसार…

बामदेवको अवसरवादी राजनीति र नेतृत्व विहीनता, माधव नेपालको…

ज्ञानकुमार श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास गठन, विघटन, पुनर्गठन, एकता र विभाजनको चक्रमा निरन्तर घुमिरहेको छ। पुष्पलालले पार्टी गठन गर्नुभयो,…

राधिकाको ‘करुणा’ कठिनाइसँग जुध्ने प्रेरणापुञ्ज

नेपाली राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीकी अर्धाङ्गिनी राधिका शाक्यको जीवनका कमै मात्र पाटाहरू सार्वजनिक भएका थिए । एक शक्तिशाली राजनीतिज्ञकी…

आर्थिक मितब्यीताको कसीमा डडेल्धुराका स्थानीय तह ?

 दृष्टिकोण ः मानबहादुर साँउद आर्थिक मितब्यीताका कसीमा डडेल्धुराका स्थानीय तहहरु देखिएका छन । हरेक बर्ष स्थानीय तहको बेरुजु बढ्दै जानु र बिकास निर्माण देखि…

नेपाल निजामति कर्मचारी संगठन को स्थापना दिवस २०८२ र निजामति…

महादेव जोशी अध्यक्ष राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासकिय सेवा  प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ ।…

गुरुङ र पोखरेलमाथि छानबिन गर

सम्पादकीय सहकारी ठगी सम्बन्धी छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पार्दै गर्दा एकपछि अर्का ठूला नेताहरुको नाम जोडेर प्रचार हुन थालेको छ ।…

फेरिएको गठबन्धन, फेरिएको दृष्टि

नेपाल धेरै राजनीतिक परीक्षणको प्रयोगशाला भइसक्यो । पुराना, ठूला र नयाँ भनिएका दलहरूको यो सत्ता गठबन्धन प्रयोगशालाको निरन्तरता हुँदा मुलुक थप संकटमा फस्नेछ …