Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

राजनीति

खानेपानी विभागको हालसम्मकै ऐतिहासिक उपलब्धि, ९० प्रतिशत…

अमरगढी पोष्ट समाचार काठमाडौँ,साउन,३ गते । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति…

एमाले पोलिटब्यूरो बैठक स् पूर्वराष्ट्रपति बिद्या भण्डारी…

अमरगढी पोष्ट समाचार काठमाडौं, साउन ३ । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज सकाउने तयारी गरिएको छ । शुक्रबारदेखि जारी एमाले पोलिटब्यूरो बैठक आज सक्ने तयारी…

कांग्रेसमा अनुशासन कारबाहीुविरुद्ध शेखर कोइराला पक्षको भेला

अमरगढी पोष्ट समाचार काठमाण्डौं,असार,३० गते । कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई अनुशासनको नाममा पार्टीबाटै निष्कासन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै…

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच महत्वपूर्ण छलफल

अमरगढी पोष्ट समाचार काठमाडौं, असार ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा ९एमाले०, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका…

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन ः…

अमरगढी पोष्ट समाचार काठमाण्डौ जेष्ट ३० गते । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् ।…

विपक्षी दलहरूलाई सभामुखको आग्रहस् संसद् प्राणहीन बनाउने काम…

अमरगढी पोष्ट समाचार काठमाडौँ, जेठ २८ गते । सभामुख देवराज घिमिरेले संसद् प्राणहीन बनाउने कामहरू नगर्न सांसदहरूसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको…

सिनेपा’ को निर्माण आरम्भ स् चलचित्र क्षेत्रका लागि एक…

अमरगढी पोष्ट समाचार काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली…

प्रभावकारी भएन स्वास्थ्य सेवा

रामकृष्ण बोहोरा बागलुङ, वैशाख १९ गते । ढोरपाटन उपत्यकामा रहेको सामुदायिक स्वास्थ्य एकाइमा २०७६ सालदेखि ‘बर्थिङ सेन्टर’ स्थापना गरेर सेवाप्रवाह भए पनि…

ओलीले बोलाएको बैठक प्रचण्डद्वारा ‘इग्नोर’

अमरगढी पोष्ट समाचार काठमाडौँ,बैसाख,१९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा…

रविले सहकारीको अनुसन्धानलाई रोक्न खोजेको एमाले महासचिव…

हरेन्द्र साउद कैलाली,असोज,९ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको विषयमा भइरहेको…