Amargadhi Post

एमालेमा मतदानको तयारी, लाइनमा मतदाता ( तस्बिरहरू)

अमरगढी पोष्ट समाचार
काठमाण्डौं,पुस,१ गते । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । यसैबिच नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु भएको छ । मत प्रयोगका लागि प्रतिनिधिहरू लाइनमा बसेका छन् ।

 

 

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।