Amargadhi Post

५ सयभन्दा बढी सहकारीका सदस्यले फर्तिा पाएनन् बचत

मुलुकभर ५ सयभन्दा बढी सहकारी समस्यामा, ८ सयभन्दा बढी सहकारीवरिुद्ध ८९४ उजुरी, संघीय सरकारले २३, प्रदेशमा बागमतीले ५ र कोशीले १ सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरे।

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन,२० । सरकारले गत जेठ पहलिो सातादेख समस्याग्रस्त सहकारीका सदस्यको पैसा फर्तिा दनि सुरु गरे पन थप पाँच सयभन्दा बढी सहकारीका बचतकर्ताको पैसा फर्तिा अझै अन्योलमा छ । समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्र पैसा फर्तिा गर्ने सरकारीको नीत छ, तर अहलिे ५ सयभन्दा बढी सहकारीमा बचतकर्ताको पैसा डुबेको छ । ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन र सरकारको प्राथमकितामा पन िछैनन् । संस्थाका सञ्चालक र उच्च व्यवस्थापक फरार छन् । बचतकर्ता भने पैसा फर्तिा माग्दै सडकमा उत्रएिका छन् । ती सहकारीका बचतकर्ताको पैसा फर्तिा दनिेबारे सरकारसँग कुनै योजना छैन ।

अहलिेसम्म संघीय सरकारले २३, प्रदेशमा बागमतीले ५ र कोशीले १ सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेका छन् । तर मुलुकभर ५ सयभन्दा बढी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदएिको पीडतिको दाबी छ । आफूहरूसँग ६ सय १९ सहकारीका पीडति आबद्ध रहेको र तीमध्ये पाँच सयभन्दा बढी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रयि अभयिान महासंघका केन्द्रीय अध्यक्ष कुशलव केसीले बताए । समस्याग्रस्त घोषणा नभएका तर समस्यामा रहेका ५ सयभन्दा बढी सहकारीले बचतकर्ताको पैसा फर्तिा दनि सकेका छैनन् । ती संस्थाका सञ्चालक फरार छन् । सरकारले भने समस्याग्रस्त सहकारीको मात्र पैसा फर्तिा गर्ने भनेको छ,’ उनले भने, समस्यामा रहेका तर घोषणा नभएका सहकारीबारे सरकार मौन छ । तनिमा रहेको पैसा फर्तिाबारे पन िसरकारले नीतगित व्यवस्था गर्नुपर्छ ।’

सरकारले न्यायोजति ढंगले बचत फर्तिा नगरेको सहकारीपीडतिको गुनासो छ । अहलिे समतिलिे १० हजार रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई मात्र प्राथमकितामा राखेर रकम फर्तिा गरएिको दाबी गरे पन वतिरण प्रक्रयिामा प्रायः सहकारीपीडति असन्तुष्ट रहेको अध्यक्ष केसी बताउँछन् । मुलुकभर ५ सयभन्दा बढी सहकारी समस्यामा, ८ सयभन्दा बढी सहकारीवरिुद्ध ८९४ उजुरी, संघीय सरकारले २३, प्रदेशमा बागमतीले ५ र कोशीले १ सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरे। सहकारीपीडतिको चत्ति बुझेको छैन, बचत फर्तिा प्रक्रयिा न्यायोचति छैन, व्यक्तगित रूपमा पन धेरैलाई अन्याय गरएिको छ,’ केसीले भने, जत रकम उपलब्ध हुन्छ, त्यसमा सबै बचतकर्ताको समान हक हुन्छ । त्यसैले सबैलाई पुग्ने गरी समान ढंगले वतिरण गर्नुपर्दछ । कसैलाई शतप्रतशित रकम दइिए पन कतपियले कत्त पन नपाएको उनले जनाए  । स्पष्ट आधार र मापदण्डबनिै रकम वतिरण गरएिको र भवष्यिमा रकम अपुग भए त्यसको जम्मिेवारी नीत बनाउने र नर्दिेशन दनिे नकिायले लनिुपर्ने उनको भनाइ छ । राष्ट्रयि सहकारी नयिमन प्राधकिरणमा परेको उजुरीको संख्या हेर्दा पन चाररपाँच सय सहकारी समस्यामा रहेको पुष्ट हुन्छ । हाल आफूकहाँ आठ सयभन्दा बढी सहकारीवरिुद्ध ८ सय ९४ उजुरी प्राप्त भएको राष्ट्रयि सहकारी नयिमन प्राधकिरणका नर्दिेशक एवं सूचना तथा गुनासो सुन्ने अधकिारी केशवराज भट्टराईले बताए । धेरैजसो बचत फर्तिा नपाएका उजुरी छन् । बाँकी ब्याज तथा हर्जना बढी लएिको, ऋण तरिसिक्दा पन जग्गा फुकुवा नभएकोलगायत प्रकृतकिा छन्,’ भट्टराईले भने, आर्थकि वर्ष २०८२र८३ मा प्राप्त ८ सय ९४ र यस वर्ष हालसम्म थप ५ वटा उजुरी प्राप्त भएका छन् ।

प्राप्त उजुरीमध्ये करबि ५० प्रतशितउपर कारबाही प्रक्रयिा ९अभलिेख माग गर्ने, छलफल गराउने, वविरण तथा पुष्ट गर्ने प्रमाण पेस गर्न लगाउनेलगायत० को काम सुरु भएको उनले बताए । ३३ वटा सहकारीलाई कारबाहीका लाग िअन्य नकिायमा लेखी पठाएको र १७ वटा सहकारीका सञ्चालक, समति,संलग्न कर्मचारीलगायतको चलअचल सम्पत्त रोक्का तथा वैदेशकि यात्रामा प्रतबिन्ध गर्ने नर्णिय गरएिको छ,’ भट्टराईले भने, ९ वटा सहकारी संस्थाका सञ्चालक, सहकारीका सञ्चालक समति, कर्मचारीलगायतको चलअचल सम्पत्त र वैदेशकि यात्रा रोक्का गरसिकएिको छ । बाँकी ४५ सहकारी संस्थाको वविरण यकनि गर्न सम्बद्ध नकिायबाट माग गरएिको छ ।’

१६ सहकारीलाई समस्याग्रस्त घोषणा गर्न प्राधकिरणले १७ वैशाख २०८३ मै मन्त्रालयमा सफिारसि गरेको थयिो । ३ असार २०८३ मा मन्त्रालयबाट सहकारी अध्यादेशको दफा १०४ को उपदफा ९१ ख० बमोजमि प्रक्रयिा पूरा गर्न भनी फर्तिा पठाइएको थयिो । उक्त दफामा संस्थाको सञ्चालक, सहकारीका समति, संलग्न कर्मचारीलगायतको चल, अचल सम्पत्त रोक्का वैदेशकि यात्रामा रोक्का गर्नुपर्ने व्यवस्था छ । त्यसपछ कानुनअनुसार ९ सहकारीका सञ्चालक, सहकारीका समति, संलग्न कर्मचारीलगायतको चल, अचल सम्पत्त रोक्का र वैदेशकि यात्रामा रोक्का गरेर समस्याग्रस्त घोषणाका लाग िसफिारसि गरएिको भट्टराईले जनाए ।

वभिन्नि तहका सरकारले समस्याग्रस्त घोषणा गरेकोभन्दा नकिै गुणा धेरै सहकारी संकटमा रहेको र उनीहरूबाट बचतकर्ताको पैसा फर्तिा गर्न नसकएिको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको भनाइ छ । कार्की बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरूको छानबनि गर्न गठति जाँचबुझ आयोग २०७०’ का अध्यक्ष पन हुन् ।

आयोगले २०७१ मा प्रतविेदन बुझाएको थयिो । प्रतविेदनले त्यतबिेलै १ सय ३० वटा सहकारी संस्था समस्याग्रस्त रहेको देखाएको थयिो । ती संस्थामा सर्वसाधारणको ९ अर्ब १ करोड साँवा र त्यसको ब्याज गरी कुल ११ अर्ब ४१ करोड १४ लाख रुपैयाँ उठ्न बाँकी रहेको औंल्याइएको थयिो । घोषति संस्था मात्र समस्यामा छन् भन्ने होइन, त्योभन्दा धेरै संस्थाले बचतकर्ताको पैसा कुम्ल्याएर भागेका छन् । सहकारी क्षेत्रको समस्या समाधान कुनै पन सरकारको प्राथमकितामा नपरेकाले यो समस्या दनिहुँ जेलँदै गएको छ,’ कार्कीले भने, क सरकारले समस्याग्रस्त घोषणा भएकाभन्दा थप सहकारीमा समस्या छैन भन्नुपर्‍यो, होइन भने सडकमा आएका पीडतिको कुरा सुनदिनिुपर्‍यो ।’ कार्कीको अध्यक्षतामा गठति आयोगको प्रतविेदनले सहकारी क्षेत्रको समस्या औंल्याएको थयिो । सरकारीमा सर्वसाधारणको अर्बौं रकम हनिामनिा गर्ने, फरार हुने क्रम अझै पन नरोकएिको कार्कीले बताए । हाल पन नरिन्तरजस्तो सहकारी संस्थाबाट मान्छे ठगइिरहेका छन्,’ उनले भने, जीबी राई नेतृत्वलगायत कतपिय सहकारी संस्था ठगी गर्ने उद्देश्यले नै स्थापना भएका पन देखयिो । प्रभावकारी नयिमन तथा सुपरविेक्षणको अभावमा उनीहरूले मनपरी रूपमा सर्वसाधारणको बचत हनिाहनिा गररिहेका छन् ।’ सर्वसाधारणको सम्पत्त कुम्ल्याएर सहकारी संस्था भाग्ने क्रम अझै रोकएिको छैन । फतिलो नयिमन र संस्थागत सुशासनको अभावमा सहकारी संस्था समस्याग्रस्त हुने र भाग्ने क्रम नरोकएिको हो । ती संस्थामा सर्वसाधारणको कत रकम डुबेको छ भन्ने यकनि तथ्यांक नभए पन अर्बौं रुपैयाँ फसेको हुन सक्ने अनुमान छ । फरार सहकारीमध्ये बहुसंख्यक बचत तथा ऋण छन् । तीमध्ये केही बहुउद्देश्यीय सहकारी पन छन् । बहुउद्देश्यीय भए पन ती संस्थाले बचत तथा ऋणकै कारोबार गर्दै आएको पीडतिको गुनासो छ । नागरकिको बचत फर्तिा दनि नसकेका कत संस्था समस्यामा छन् भन्नेबारे आधकिारकि रूपमा यकनि तथ्यांक नभए पन अनौपचारकि रूपमा बुझ्दा ३ सय हाराहारीमा रहेको राष्ट्रयि सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल बताउँछन् । यसबाहेक केही संस्था समस्याउन्मुख रहेको पन उनको भनाइ छ ।

यी संस्था पहचिान गरेर उनीहरूकै मानव संसाधन र पैसामार्फत क्रमशः पैसा फर्तिा गर्दै जानुपर्छ,’ पोखरेलले भने, अहलिे संघीय सरकार र केही प्रदेशले पन सहकारी संस्था समस्याग्रस्त घोषणा गरेर पैसा फर्तिा दनि थाले पन त्यो वधि दगिो र प्रभावकारी हुन नसक्ने हाम्रो धारणा छ ।’ सरकार वा समतिलिे समस्याग्रस्त सहकारी संस्थाको कार्यालयमै बसेर त्यहींको साधनस्रोत प्रयोग गरेर बचत फर्तिा गर्दा प्रभावकारी हुने उनको दाबी छ ।

समस्याग्रस्त सूचीबाहरिका सहकारी बचतकर्ताको पैसा फर्तिा अन्योलमा।राष्ट्रयि सहकारी प्राधकिरणका पूर्ववज्ञि सदस्य रमेश चौलागाईंले पन कत संख्यामा संकटग्रस्त सहकारी छन् भन्नेबारे तथ्यांक नभएको स्वकिारे । अहलिेसम्म समस्याग्रस्त सहकारी भन्नाले संघीय सरकारले घोषणा गरेका २३, बागमतीले गरेका ५ र कोशीले गरेको तीन वटा मात्र हुन्,’ उनले भने, संकटमा रहेका तर समस्याग्रस्त घोषणा नभएका संकटग्रस्त सहकारी संस्था धेरै रहेको सुन्नमा आएको छ ।’

सदस्यहरूको पैसा संकलन गरेको तर फर्तिा दनि नसकेका सहकारी करबि २ सय हाराहारीमा रहेको सुन्नमा आएको छ,’ राष्ट्रयि सहकारी महासंघका पूर्वअध्यक्ष मीनराज कँडेलले भने, तीमध्ये धेरै समस्याग्रस्त घोषणा भएका छैनन् ।’ समस्याग्रस्त सहकारी व्यवस्थापन समतिलिे समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्ताको मात्र पैसा फर्तिा गररिहेको कँडेलले बताए । समस्याग्रस्त घोषणा नभएका तर समस्यामा रहेका सहकारी संस्थाका बचतकर्ताको पैसा फर्तिाका लाग अहलिे सरकारसँग कुनै संयन्त्र देखएिको छैन,’ उनले थपे । आफूहरूलाई २९ वटा सहकारी संस्थाबारे अनुसन्धान गर्न कार्यादेश भए पन समतिलिे ४० वटा संस्थाको अनुसन्धान गरेर प्रतविेदन बुझाएको सहकारी बचत अपचलन छानबनि वशिेष समतिकिा सभापत एवं एमाले नेता सूर्य थापाले जनाए । जसमा सरकारले समस्याग्रस्त घोषणा गरेकाभन्दा बाहेक धेरै सहकारीले नागरकिको पैसा कुम्ल्याएर भागेका छन् । यो संख्या बढ्दो छ । ती बचतकर्ताको पैसा फर्तिाबारे केही व्यवस्था गरएिको छैन,’ थापाले भने, समस्याग्रस्त सहकारी व्यवस्थापन समतिमिा सहकारी सञ्चालक, ऋणी, बचतकर्तालगायतको सबै वविरणसहति सम्पत्त िरोक्काको अधकिार पन िहुन्छ । समतिलिे नै ऋण असुली र बचत फर्तिाको काम पन गर्ने हो । समतिलिे अहलिे बचत फर्तिाको काम पन िसुरु गरेको छ । तर जुन वधिबिाट पैसा फर्तिा गररिहेको छ । सो वधिबिाट सबैको बचतकर्ताको पैसा फर्तिा सम्भव देखन्नि ।’ जसरी बैंक समस्याग्रस्त हुँदा राष्ट्र बैंकले व्यवस्थापन जम्मिा लएिर ऋण असुली र बचत फर्तिाको काम गर्छ, सहकारीमा पन ित्यही वधिमिार्फत पैसा फर्तिाको काम गर्नुपर्ने समतिलिे सुझाएको थापाको भनाइ छ । ॅत्यसरी जाँदा समस्या समाधान गर्न सकनिे भए गर्ने नभए सहकारी खारेजी प्रक्रयिा सुरु गर्नुपर्छ,’ उनले भने, चक्रीय कोष खडा गरेर ऋण उठाउने र बचतकर्ताको पैसा फर्तिा गर्ने भनएिको छ । तर, संस्थाबाट ऋण उठाउने काम प्रभावकारी रूपमा हुन सकेको छैन । बचत फर्तिाको होहल्ला मात्र गरएिको छ । अघल्लिो कार्यसमतिलिे गरेको काम अघ मात्र बढाइएको छ ।’

समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको पैसा फर्तिा सुरु भइसकेको र समस्याग्रस्त उन्मुख सहकारीको हकमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम भइरहेको भूम व्यवस्था, सहकारी, संघीय मामलिा तथा सामान्य प्रशासनमन्त्री प्रतभिा रावलले बताइन् । समस्याग्रस्त घोषणा नभएका तर बचतकर्ताको पैसा फर्तिा दनि नसकेका सहकारीको अनुसन्धान, उजुरी संकलन, मूल्यांकनलगायत काम सहकारी प्राधकिरणबाट भइरहेको छ । तर प्राधकिरणलाई पैसा फर्तिा गर्ने कार्यादेश छैन,’ मन्त्री रावलले भनन्,ती संस्थाका बचतकर्ताको पैसा फर्तिाको काम पन समस्याग्रस्त सहकारी व्यवस्थापन समतिलिाई थप्ने क भन्नेबारे पन छलफल भइरहेको छ ।’सहकारी ठगी नेपालमा कत भयावह छ भन्ने यसमा संलग्न आरोपीहरू पक्राउ परेको तथ्यांकबाट पन खुलस्त हुन्छ । करबि एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ । १ हजार ५ सय ४० जना फरार छन् । २४ हजार २ सय २४ जना पीडति सर्वसाधारणले दएिका २ सय ५८ उजुरीका आधारमा प्रहरीले ६ सय ६९ जनालाई पक्राउ गरेको हो । यहीबीचमा १ हजार ५ सय ४० भने फरार छन् । यी उजुरीमा प्रहरी अनुसन्धान गरी प्रतविेदन बुझाएपछ १ सयभन्दा बढी मुद्दा दर्ता भएका छन् । यी मुद्दामा १ हजार ३ सयभन्दा बढीलाई अभयिुक्त बनाइएको छ । अदालत पुगेका मुद्दामा २ अर्बभन्दा बढी बगिो कायम गरएिको छ । सहकारी ठगीमा तीन दर्जन बढी मुद्दामा सजाय तोकएिको छ भने ६० मुद्दा अहलिे वचिाराधीन र थप केही मुद्दा पुनरावेदनका लाग िसरकारी वकलिको कार्यालयमा रहेको बताइएको छ ।

सहकारी क्षेत्रमा समस्या आउँदै छ, त्यसलाई समाधान गर्नुपर्छ भन्नेमा नेपालका सबै सरकार सचेत छन् । सहकारी क्षेत्रको व्यवस्थापन र समस्या समाधानका लाग २०२४ सालदेख नै सरकारले पटक–पटक सुझाव समति गठन गरी प्रतविेदन मागेको छ । हरेक समतिलिे प्रतविेदन बुझाएका पन छन् । तर, न सहकारीको समस्या समाधान भएको छ, न पीडतिले पैसा फर्तिा पाएका छन् । यी वविधि घटनाक्रमले सहकारी क्षेत्रप्रत नै नागरकिको वश्विास गुम्दै गएको छ । समग्र अर्थतन्त्रको आधार पन खलबलएिको छ । २०२४ सालयता गत वर्षसम्म सहकारी क्षेत्र सुधारका लाग १४ वटा सुझाव समति िबनेका छन् । तनिका केही प्रतविेदन सामान्य रूपमा कार्यान्वयन गरेजस्तो देखएिको पन छ । तर, समस्या ज्युँका त्युँ छ ।

४० सहकारीबाट मात्रै ८८ अर्ब हनिामनिा

एमाले नेता सूर्य थापाको संयोजकत्वमा गठति सहकारी बचत रकम दुरुपयोगसम्बन्धी वशिेष संसदीय छानबनि समतिकिा अनुसार मुख्य सहरमा सञ्चालति ४० सहकारीबाट मात्र सर्वसाधारणको ८७ अर्ब ८९ करोड अपचलन भएको छ । २२ वटा समस्याग्रस्त र सार्वजनकि रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीमा ७१ अर्ब ३० करोडको बचत रकमसहति ८७ अर्ब ८९ करोड दायत्वि देखन्छि । तर, ऋण उठाउनुपर्ने ब्याज, अन्यत्र गरएिको लगानी र गैरबैंकङि सम्पत्तकिो उठ्ने आधार भने कमजोर देखएिको प्रतविेदनमा उल्लेख छ । समस्याग्रस्त २२ सहकारीमध्ये १३ ले कानुनवपिरीत २१ अर्ब ३७ करोड ८९ लाख ९६ हजार ४२७ रुपैयाँ ऋण प्रवाह गरेका छन् । सार्वजनकि प्रश्न उठेका १८ सहकारीले ३२ अर्ब ४० करोड ६१ लाख १९ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । यीमध्ये ६ वटा सहकारीले गोर्खा मडियिा नेटवर्कसँग सम्बन्धति व्यक्त िर संस्थालाई ६ अर्ब ८५ करोड २४ लाख १४ हजार रुपैयाँ ऋण दएिका छन्  । १८ र १३ गरी ३१ सहकारीले ५३ अर्ब ७८ करोड ५१ लाख १६ हजार १ सय ९६ रुपैयाँ ऋण प्रवाह गरेको प्रतविेदनमा उल्लेख छ ।

यसबाहेक समस्याग्रस्त आठ सहकारीले २ अर्ब ७३ करोड ३ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन् । सार्वजनकि प्रश्न उठेका १८ सहकारीबाट १५ करोड ९३ लाख ९८ हजार रुपैयाँ लगानी भएको छ । संसदीय वशिेष समतिलिे पोखराको सूर्यदर्शन, बुटवलको सुप्रमि, चतिवनको साहारा, वीरगन्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी गरी पाँच वटा सहकारीको ६५ करोड ५४ लाख बचत गोर्खा मडियिा नेटवर्कमा अपचलन भएको नष्किर्ष नकिालेको छ । तर यी कुनै पन सहकारी आजसम्म समस्याग्रस्त सहकारीको सूचीमा छैनन् । समतिलिे गोर्खा मडियिा अध्यक्ष गतिेन्द्रबाबु ९जीबी० राई, तत्कालीन प्रबन्ध नर्दिेशक रव लामछिाने तथा सञ्चालकहरू छवलिाल जोशी र कुमार रम्तेलमाथ कारबाहीको सफिारसि गरेको थयिो । पूर्वगृहमन्त्री तथा रास्वपा सभापतसिमेत रहेका लामछिानेसहति गोर्खा मडियिाका चारै जना सञ्चालकमाथ ठगी, कर्तिे, सम्पत्त शुद्धीकरण र संगठति अपराधमा अनुसन्धानमा मुद्दा चलाइएको छ । ६५ करोड ठगीमा नाम कटिान भएका गोर्खा मडियिाका चार सञ्चालकमध्ये अध्यक्ष राई फरार छन् भने लामछिाने, जोशी, रम्तेललगायतको मुद्दा वचिाराधीन छ ।

समस्याग्रस्त सहकारीको मात्र बचत फर्तिा सुरु

समस्याग्रस्त सहकारी व्यवस्थापन समतिलिे समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको पैसा फर्तिाको काम गत जेठ पहलिो सातादेख सुरु गरेको छ । समतिलिे वभिन्नि संस्थाका ११ हजार बचतकर्तालाई २१ करोड नगद फर्तिा र ५० करोड बचत मलिान गरी कुल ७१ करोड बचत फर्तिा तथा मलिान गर्ने काम सकेको भएको छ ।

पाँच लाख वा त्यसभन्दा कम रकम बचत भएका बचतकर्तामध्ये १० हजार वा सोभन्दा कम रकम रहेका बचतकर्ताको हकमा ९शविशखिर बहुउद्देश्यीय सहकारीका करबि १ हजार ५ सय बचतकर्ताबाहेक० अन्य सबै सहकारीका बचतकर्ताको रुजु हुन आएको बचत रकम प्रायः फर्तिा गरसिकेको छ,’ समतिलिे भनेको छ, ज्येष्ठ नागरकि, एकल महलिा तथा तोकएिका प्राणघातक रोगबाट पीडति बचतकर्तालाई औषधोपचार खर्चमा केही राहत होस् भनेर त्रैमासकि रूपमा परेका नविेदनका आधारमा जनही २५ हजारसम्म फर्तिा गर्ने काम सुरु भएको छ ।’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।