अमरगढी पोष्ट समाचार
डडेल्धुरा, साउन २९गते । डडेल्धुराका जीर्ण सडकको अवस्था सुधार गर्न भौतिक पूर्वाधार वकिासमन्त्री सुनलि लम्साल सुदुरपश्चिम भ्रमण अर्न्तगत डडेल्धुरा पुग्नु भएको छ । डडेल्धुरामा रहेका अधुरा योजनाहरुको बस्तुस्थिती बुझेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गर्दे उनले चासोका साथ हेरेका छन ।
डडेल्धुराको मुख्य सडक खण्डलाई ३० / ३० मिटर सडक बनाउदा बजार नै नरहने अबस्था सिर्जना हुन थालेपछि १५ / १५ मिटर कायम गर्ने गरि पहल गरिने मन्त्री लम्सालले आश्वासन दिनुभएको छ ।
गिन्यापधुरा गाउँपालकिा–१ भातकाँडाका स्थानीयका गुनासा सुनेका मन्त्री लम्सालले लामो समयदेख समस्या रहेको सडकको स्तरोन्नत गुणस्तरीय नर्मिाणका लाग पहल गर्ने बताएका छन । भातकाँडा बजारको कञ्चन होटेलको प्राङ्गणमा भएको स्थानीयसँगको भेटमा सडक नर्मिाण र गुणस्तरलाई मुख्य वषिय बनाइएको थयिो। भातकाँडा–रेल सडक वर्षौंदेख अलपत्र रहेको भन्दै स्थानीयले मन्त्रीसमक्ष समस्या राखेका थएि। २०५४ सालमा उद्घाटन गरएिको उक्त सडक गन्यापधुरा गाउँपालकिाका चारवटा गाउँलाई जोड्ने मुख्य सडक भए पन ठेक्का लागेको मध्ये भातकाँडा बजारदेख अगाडकिो करबि चार कलिोमटिर खण्ड अझै स्तरोन्नत हुन सकेको छैन।
पूर्वाधारको अभावकै कारण गाउँबाट बसाइँसराइ बढरिहेको राष्ट्रयि स्वतन्त्र पार्टीका जल्लिा सचवि टंकप्रसाद अवस्थीले बताउनुभयो । सडक नहुँदा गाउँको उत्पादन बजारसम्म पुर्याउन तथा दैनकि आवतजावतमा समेत समस्या रहेको उनले बताउनुभयो ।

सडक नर्मिाणका लाग २०७८ सालमा एएनके–जोशी–मालकिा जेभी नर्मिाण कम्पनीसँग ठेक्का सम्झौता भएको थयिो। २०८० सालमा सम्पन्न गर्नुपर्ने काम म्याद थप गरेर २०८२ सालसम्म पुर्याइए पन पूरा हुन सकेन। स्थानीयले नर्मिाण कम्पनीले काम अधुरै छाडेको र गरएिको कामसमेत गुणस्तरीय नभएको गुनासो गरेका छन्।
सडक डभिजिन कुलपातेका प्रमुख रमेश भट्टराईले हाल चार कलिोमटिर सडकखण्डको मात्रै ठेक्का रहेको बताए। उनका अनुसार समग्र सडक करबि ४० कलिोमटिर लामो छ भने २५ कलिोमटिरको आईए भइसकेको छ। डीपीआर तयार गर्दा आयोजनाको लागत एक अर्ब रुपैयाँभन्दा बढी पर्ने अनुमान गरएिको छ।
स्थानीयले सडक मर्मत तथा नर्मिाणमा सरकारी नकिायको सक्रयिता देखनि नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थएि। उनीहरूले मन्त्री वा पूर्वप्रधानमन्त्रीको भ्रमणका बेला सडकका खाल्डाखुल्डी पुर्ने तर नयिमति रूपमा सडकको मर्मत नहुने गरेको गुनासो गरे।
गुनासा सुनेपछ मन्त्री लम्सालले सडकसँग सम्बन्धति समस्या समाधानका लाग आवश्यक पहल गर्ने बताए। स्थानीयले उठाएका वषिय सम्बोधन गर्न आफूले प्रयास गर्ने उनको भनाइ थयिो। यसै क्रममा मन्त्री लम्सालले भीमदत्त राजमार्गको हगुल्टे क्षेत्रमा गरएिको कालोपत्रीको अवस्थाबारे पन िचासो देखाएका छन्। कालोपत्री गरेको दुई महनिामै पचि उप्कएिको भन्दै स्थानीयले गुनासो गरेपछ उनले अब उक्त क्षेत्रमा ढलान गर्ने बताए। सडकको टकिाउपनलाई ध्यानमा राखेर ढलानतर्फ जाने मन्त्रीको भनाइ थियो । यसैगरी रास्वपाका जिल्ला सभापति सुरेन्द्र अबस्थीले जिल्लाका बिकास निर्माण देखि अन्य समसयाहरुका बिषयमा मन्त्री लम्साललाई जानकारी गराएका थिए । डकले बसपार्कको निर्माण कार्य अलपत्र रहेको अबगत गराउदै मन्त्री लम्सालले निर्माणका कामहरु अलपत्र छोडनेहरुलाई कानुनी दायरामा ल्याउने गरि अघि बढ्ने बताउनुभएको छ ।



