अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौ १० गते । महलिा, ३७ जना पुरुष, ६ जना बालकिा, ५ बालक र पहचिान नखुलेका २० जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महलिा र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादङिमा ११ महलिा, ५ पुरुष, २ ९पहचिान नखुलेको० गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महलिा, ४ पुरुष र एक बालक र १० जना ९पहचिान नखुलेको०को शव फेला परेको छ ।
चतिवनमा १० महलिा, १० पुरुष, २ बालकिा, ३ बालक र ८ जना ९पहचिान नखुलेका०को शव भेटएिको छ । प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालकिा र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालकिाको शव फेला परेको छ ।
६३ जना उपचाररत
नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल वभिन्नि अस्पतालमा उपचार भइरहेको छ । जसमा महाराजगञ्जस्थति त्रभिुवन वश्विवद्यिालय शक्षिण अस्पतालमा २१ जना, राष्ट्रयि ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनकि छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रशिूली अस्पतालमा १६ जना, नर्भकि अस्पतालमा ३, ग्रीनसटिी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार टमिुरेबाट १०, रसुवागढीबाट, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २ जना प्रहरी सम्पर्कबहिीन छन् । रासस


