Amargadhi Post

रसुवा बाढीमा ८२६ जना सम्पर्कवहिीन, १६५ शव फेला

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौं,११ गते । रसुवामा आएको बाढी तथा पहरिोमा परी ८२६ जना सम्पर्कवहिीन भएको गृह मन्त्रालयअन्तर्गतको वपिद् पूर्वतयारी तथा प्रतकिार्य शाखा ९एनईओसी० ले जनाएको छ। एनईओसीले बहिीबार बहिान ८ः४५ बजेसम्म प्राप्त वविरणअनुसार सम्पर्कवहिीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना र पर्यटक ५७९ जना सम्पर्कवहिीन रहेको वविरणमा उल्लेख छ।

बाढी तथा पहरिोमा फसेका १०४ जनाको उद्धार गरएिको छ। उद्धार गरएिकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादङिका तीन जना रहेका छन्। यसैगरी, वभिन्नि जल्लिामा गरी १६५ वटा शव फेला परेको एनईओसीले जनाएको छ। फेला परेका शवमध्ये धादङिमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा नौ, चतिवनमा ६४ र नवलपरासी पश्चमिमा पाँच वटा रहेका छन्। चतिवनमा फेला परेका शव नारायणी नदी कनिारबाट भेटएिका हुन्। केही शवको पहचिान हुन बाँकी रहेको छ। बाढी तथा पहरिोमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादङिका तीन र नुवाकोटका २७ जना छन्।

उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीका तीन हजार ३१५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार २३७ जना जनशक्त परचिालन गरएिको छ। नेपाली सेनाका छ र सशस्त्र प्रहरी बल नेपालका नौ गरी जम्मा १५ वटा हेलकिोप्टर उद्धारमा परचिालन गरएिको एनईओसीको वविरणमा उल्लेख छ। एनईओसीको वविरणमा ५७९ पर्यटकसमेत उल्लेख छन्, जसमा ११३ नेपाली र ४६६ वदिेशी नागरकि रहेका छन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।