Amargadhi Post

चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षति रहनुस् रसुवाका सीडीओ

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चनियिाँ पक्षबाट ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जल्लिा अधकिारी नरेन्द्र परयिारले जानकारी दएि ।

अमरगढी पोष्ट समाचार
काठमाण्डौं,भदौ,१२ गते ।  चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।
चनियिाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जल्लिा अधकिारी नरेन्द्र परयिारले जानकारी दएि ।
प्रजअि परयिारले अनलाइनखबरसँग भने, ॅथुनएिको ताल फुटेको भनेर चनियिाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरकिलाई सुरक्षति रहन सर्कुलर भइसकेको छ ।’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।