४० वटा स्थानको मत परिणाम बाहिरियो प्रकाशित गर्ने : अमरगढी पाेष्ट प्रकाशित मिति : २०७६ मंसिर १५, आईतवार ११:५६ 149 0 अमरगढी रैबार सम्बाददाता डडेल्धुरा,मसिर,१५ गते । शनिबार सम्पन्न भएको निर्बाचनमा ४० वटा स्थानको मतपरिणाम सार्बजनीक गरिएको छ। जसमा निर्बाचित तहहरुको नतिजा सार्बजनिक भएको छ ।