Amargadhi Post

आगामी नीति तथा कार्यक्रममा डडेल्धुरा अस्पताललाई ५०० सैया बनाइने योजना

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ,२ गते । आगामी आर्थिक वर्ष २०७७ र ०७८ का लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम डडेल्धुरा अस्पताललाई ५०० सैयाको अस्पताल बनाउने समाबेश गरिएको छ ।
राष्टसरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममै समाबेस गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।