Amargadhi Post

खगराज भट्टद्वारा सुदूरपश्चमिको मुख्यमन्त्रीमा दाबी पेस

हरेन्द्र साउद
कैलाली,साउन,२९ गते । नेपाल कम्युनस्टि पार्टी ९नेकपा० का नेता खगराज भट्टले सुदूरपश्चमि प्रदेशको मुख्यमन्त्री पदका लाग िदाबी पेस गर्नुभएको छ। शुक्रबार नेकपा एमालेको समर्थनसहति उहाँले प्रदेश प्रमुख नजरि मयिाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो।

नयाँ सत्ता समीकरण बनेसँगै मुख्यमन्त्री कमलबहादुर शाहले बहिीबार पदबाट राजीनामा दनिुभएको थयिो। त्यसपछ िप्रदेश प्रमुख मयिाँले संवधिानको धारा १६८ को उपधारा ९२० बमोजमि नयाँ मुख्यमन्त्री नयिुक्तकिा लाग िशुक्रबार बहिान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थयिो।

सुदूरपश्चमि प्रदेशमा नेकपा र नेकपा एमालेको संयुक्त सरकार बन्ने भएको छ। केन्द्रमा भएको सत्ता साझेदारीको सहमतअिनुसार सुदूरपश्चमि प्रदेशको मुख्यमन्त्री नेकपाको भागमा परेको हो। मुख्यमन्त्रीमा प्रस्ताबित खगराज भट्ट डडेल्धुरा प्रदेश क बाट निर्बाचित र्सांसद हुन ।

गत असार ३१ गते एमालेले बजेटप्रत िअसहमत िजनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दएिको समर्थन फर्तिा लएिको थयिो। प्रदेश प्रमुख मयिाँले आजै खगराज भट्टलाई मुख्यमन्त्रीमा नयिुक्त गर्ने र दउिँसो ३ बजे शपथग्रहण कार्यक्रम तय गरएिको जनाइएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।