Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

बिचार

लैंगिक समानता सूचकाङ्कमा नेपाल

लक्ष्मी कार्की राष्ट्र्रको समृद्धि र विश्व मानव जगतको चुनौतीसँग जुध्न जनसंख्याको आधा शक्तिलाई बेवास्ता गरेर जान सकिँदैन । तसर्थ समृद्धि र विकासका लागि…

सूचना विधेयक यसकारण अमान्य

भीम भुर्तेल प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेपछि सूचना प्रविधि विधेयक समर्थन र विरोध दुवै कोणबाट टिप्पणी भएको छ । आलोचकहरू…

यस्तो लोकतन्त्र आयो जसको तन्त्रमा ‘लोक’ भेटिँदैन

डा. देवेन्द्रराज पाण्डे काठमाडौँ — मेरो मूल चिनारी भूतपूर्व कर्मचारी र असफल राजनीतिक अभियन्ता हो । २०६२ सालको आन्दोलनताका हामी नागरिककर्मीलाई बेलाबेला…

कालापानी स् ुअ फेट अकम्प्लीु

ध्रुव कुमार काठमाडौँ — यही नोभेम्बर २ मा नेपालको पश्चिमोत्तर सीमा महाकाली नदी पूर्वको भूभागसमेत गाँसेर भारत सरकारले आफ्नो मुलुकको नयाँ मानचित्र प्रकाशित…

सी भ्रमणको भावनात्मक लहर

कृष्ण खनाल चीनका राष्ट्रपति सी चिनफिङ यतिखेर नेपाल भ्रमणमा छन् । बहुप्रतीक्षित र बहुप्रचारित यो भ्रमणको भावनात्मक लहरले नेपाल पूरै रंगिएको छ ।…

महरा प्रकरणमा महिला नेता किन मौन

माधवी भट्ट प्रतिनिधिसभाका सभामुख छँदै कृष्णबहादुर महरामाथि लागेको ‘बलात्कार प्रयास’को आरोपले नेपालमा पद र राजनीतिक शक्तिको आडमा हुने यौनजन्य हिंसाको…

सांस्कृतिक पर्वको अर्थ

साधना प्रतीक्षा बहुसांस्कृतिक मुलुकका रूपमा विश्वसामु परिचित हामी हाम्रा सांस्कृतिक पर्वहरूमा रमाउँदै पर्यटकहरू नाचिरहेको तस्बिर देखेर मख्ख पर्छौं ।…

अर्थमन्त्रीको सच्चिने प्रयास

निकै आलोचनाका बाबजुद बजेटमा संघीय संसद्का सदस्यलाई प्रतिसांसद ६ करोडका दरले विकासे खर्च दिने व्यवस्था गरेका अर्थमन्त्रीले यतिवेला बजेट दुरुपयोग नहोस् भनेर…

संविधानका चार वर्ष

कृष्ण खनाल संविधानसभाबाट निर्मित वर्तमान संविधानले चार वर्ष पूरा गरेको छ । संविधान जारी भएको दिन असोज ३ लाई सरकारले राष्ट्रिय दिवसका रूपमा धुमधामसँग…