Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

प्रदेश ७

नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द

अमरगढी पोष्ट समाचार बैतडी, चैत २० गते । बैतडी जिल्लामै तयार भएको नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द भएको छ । स्थानीय वनमै उपलब्ध लोक्ताको बोटबाट…

नौ दललाई नाम फेर्न निर्देशन

अमरगढी पोष्ट समाचार काठमाडौँ, चैत २१ गते । निर्वाचन आयोगले नौ राजनीतिक दललाई यथाशीघ्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । करिब एक वर्षअघि दिइएको निर्देशन…

प्रदेश सभामा अवरोध भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए…

अमरगढी पोष्ट समाचार धनगढी,चैत्र,२१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण…

डडेल्धुरा सदरमुकामै बन फडानी,बन कार्यालय मुखदर्शक

अमरगढी पोष्ट समाचार डडेल्धुरा,चैत्र,१९गते । डडेल्धुरा सदरमुकामकै आसपास क्षेत्रमा ब्यापक बन फडानी भएको छ । बन फडानी हुदाँ समेत बन कार्यालय डडेल्धुरा…

नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको अध्यक्षमा बोहरा चयन

लक्ष्मी ऐर  डडेल्धुरा,चैत्र,१९गते । नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको अध्यक्षमा कृष्ण बहादुर बोहरा चयन हुनुभएको छ । राष्ट्रिय शिक्षक संगठन…

डडेल्धुरामा एमालेको जागरण सभा सम्पन्न

लक्ष्मी ऐर  डडेल्धुरा,चैत्र,१८ गते । नेकपा एमाले डडेल्धुराले सोमबार डडेल्धुरा सदरमुकाममा ¥याली सहितको जागरण सभा सम्पन्न गरेको छ । गणतन्त्रको रक्षा र…

डडेल्धुरामा राप्रपाका्े बिरोध सभा

लोकेन्द्र ओझा डडेल्धुरा,चैत्र १७ गते । नेपालका गणतन्त्रवादी सत्तिहरुले यो देशलाई गृह युद्धतर्पm लैजान खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय…

डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु

लक्ष्मी ऐर  डडेल्धुरा,चैत्र,१७ गते । डडेल्धुराको अमरगढी नगरपालिका ८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका ८ की २६…

डडेल्धुरामा सोमबार एमालेको जागरण सभा

लक्ष्मी ऐर  डडेल्धुरा,चैत्र,१७ गते । नेकपा एमाले डडेल्धुराले सोमबार डडेल्धुरा सदरमुकाममा बृहत जागरण सभाको आयोजना गरेको छ । गणतन्त्रको रक्षा र अराजकता,गलत…

तीनकुनेमा कर्फ्यु हट्यो, सुरक्षा व्यवस्था कडा पारियो

अमरगढी पोष्ट समाचार काठमाडौ,चैत्र १६ गते । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९६०क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको…