Amargadhi Post

६० सहसचिवको सरुवा, केन्द्रका प्रदेशमा, प्रदेशका केन्द्रमा  (सूचीसहित)

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,१० गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रीस्तरको निर्णयबाट सहसचिवहरूको मंगलबार सरुवा भएको हो ।

प्रदेशमा कार्यरतलाई केन्द्रमा र केन्द्रमा कार्यरतलाई प्रदेशका मन्त्रालयहरूमा सचिवका रूपमा सरुवा गरिएको छ । केन्द्रका सहसचिवलाई प्रदेशमा खटाउने नीतिअनुसार सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

केही सहसचिवको अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

 

 

 

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।