Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

समाचार

नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त

अमरगढी रैबार सम्बाददाता डडेल्धुरा,असोज,२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन्। बिहीबार बसेको…

बैतडीमा कोरोना परीक्षण प्रयोगशालाको मन्त्रीद्वारा उद्घाटन

अमरगढी रैबार सम्बाददाता बैतडी,असोज,१ गते । जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ। प्रदेशका सामाजिक विकास…

पूर्वसभामुख महरालाई ऊर्जामन्त्री पुनले रोल्पा पुगेर भेटे

अमरगढी रैबार सम्बाददाता रोल्पा,भदौ,२५ गते । पूर्व सभामुख कृष्णबहादुर महरालाई ऊर्जामन्त्री वर्षमान पुनले रोल्पा पुगेर भेटेका छन्। बलात्कार प्रयास अभियोग…

एसपीसहित ६ जनाबिरुद्ध जाहेरी दर्ता

अमरगढी रैबार सम्बाददाता रौतहट,भदौ,२५ गते । थुनुवाको मृत्यु प्रकरणमा एसपी रविराज खड्कासहित ६ प्रहरी बिरुद्ध जाहेरी दर्ता भएको छ । हिरासतमा रहेका एक युवालाई…

बिप्लव समुहले क–कसलाई गर्दै छ कारवाही , यस्तो छ सुचि

अमरगढी रैबार सम्बाददाता काठमाडौं,भदौ,२५ गते । नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा,…

‘असोज १ बाट लामोदूरीका गाडि चलाउछौं’

अमरगढी रैबार सम्बाददाता काठमाडौं,भदौ,२५ गते । यातायात व्यवसायीहरुले आफुहरुले असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने बताएका छन् । असोज १ गतेबाट…

नेकपाका अध्यक्षद्वयको प्रतिवेदन स् सरकार ओली र पार्टी…

अमरगढी रैबार सम्बाददाता काठमाडौं,भदौ,२५ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षद्वयको अधिकार स्पष्ट पारिने भएको छ । प्रधानमन्त्री एंव…

लकडाउनमा गाउँ फर्केका कर्णालीका युवा स् कोही खेतीपातीमा,…

अमरगढी रैबार सम्बाददाता काठमाण्डौ,भदौं,२३ गते । कोभिड–१९ संकटपछि गाउँ फर्केका कर्णालीका युवामध्ये कोही कृषि र पशुपालनमा आबद्ध भएका छन् भने कोही फुर्सदमा…

नेकपा कार्यदलले के—के सुझाव दियो विवाद समाधान गर्न ?

बबिता शर्मा काठमाडौँ — विवाद समाधान गर्न गठित नेकपाको कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाएको छ ।…

इन्धनको मूल्य फेरि बढ्यो ः पेट्रोल १०५ पुग्यो

अमरगढी रैबार सम्बाददाता काठमाण्डौ,साउन,३२ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका…