Amargadhi Post

नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्। गौतमको नियुक्तिको औपचारिक जानकारी केहीबेरमा सार्वजनिक गरिने छ । गौतमको शपथ ग्रहण कार्यक्रम आजै हुने बताइएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।