Amargadhi Post

डडेल्धुरामा ४ बजेसम्म ४४ प्रतिशत मत खस्यो

लक्ष्मी ऐर
डडेल्धुरा फागुन २१, डडेल्धुरामा ४ बजेसम्म ४१ हजार ३ सय ६७ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा अनुसार २२ हजार ४८५ महिला र १८ हजार ८८३ पुरुष गरी ४१ हजार ३ सय ६७ मत खसेको हो ।
९३४०३ कुल मतदाता रहेका यो जिल्लामा कूल मतदाताको ४४.२३ प्रतिशत हो । जिल्लामा शान्तिपूर्ण तवरले नै मतदान भइरहेको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।