Amargadhi Post

नेपालमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

अमरगढी रैबार सम्बाददाता

काठमाडौंस् नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएअनुसार कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार उदयपुर भुल्केनिवासी ४३ वर्षीया महिलाा संक्रमण पुष्टि भएको हो।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाहरुको संख्या ११० पुगेको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।