लक्ष्मी ऐर
डडेल्धुरा,पुस ,६ गते । जिलला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भटटको उपचारको क्रममा काठमाण्डौमा मृ््त्यु भएपछि डडेल्धुरा सोकमा डुबेको छ ।
मृतक भटटला्ई आज पशुपति आर्यघाटमा दाहसस्कार गरिरहेका बेला अमरगढी नगरपालिकाले एक प्रेस बिज्ञप्ती जारी गर्दे नगर कार्यपालिका अँन्तगत रहेका बिद्यालय र स्वास्थ्य केन्द्रहरुमा बिदा गरि सोक मना्एको छ ।
नगर प्रमुख बिशे्शवर प्रशाद ओझाद्धारा जारी बिज्ञप्तीमा भन््िएको छ एज सच्चा जनप्रतिनिधी गुमेको पिडा महसुस भएको उल्लेख गर्नुभएको छ ।
यसैगरी उद्योग बाण्जिय संघ डडेल्धुराले पनि आज भटटको शोकमा एक घण्टा बजार बन्द गरेको छ । उद्योग बाण्जिय संघका सल्लाहकार समेत रहनु भएका भटटको निधनले जिल्लालाई अपुर्णिय क्षती भएको भन्दै बाण्जिय संघले बिज्ञप्ती मार्फत श्रदाञ्जली ब्यक्त गरेको छ ।
काँग्रेसको केन्द्रीय महाधिबेशनका लागी काठमाण्डौ पुग्नु भएका भटट एककासी बिरामी परेर काठमाण्डौको अन्नपुर्ण न्युरो अस्पतालमा भर्ना भई उपचार गराई राख्नु भएको थियो ।
झण्डै एक हप्ता देखि उपचारथ रहनु भएका भटटको ब्रेन ह्युमरबाट मृ्त्यु भएकोे परिवार श्रोतले जानकारी दिएको छ ।
काँग्रेस डडेल्धुराको प्रदेश ख का सभापति समेत रहनु भएका भटटका एक छोरा र एक छोरी छन । मृतक भटटको दाहसस्कार भोली पशुपति आर्यघाटमा गरिने उनका दाजु जितराज भटटले जानकारी दिनुभएको छ ।
