लेखक
अमरगढी पाेष्ट
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,१४गते । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको…
मुलुकमा परिवर्तन हुन जरुरी छ ः शाह
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,१४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुकमा परिवर्तन हुन जरुरी रहेको बताउनु भएको…
प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा
अमरगढी पोष्ट समाचार
डडेल्धुरा, माघ १४ गते। बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध…
डडेल्धुरामा स्वतन्त्र उम्मेदवार गौरव ऐरको सचिवालय उद्घाटन
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,११ गते । डडेल्धुरामा स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐरले आफ्नो चुनावी सचिवालय औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ। आइतबार…
डडेल्धुरामा चुनाबी सरगर्मी बढदै ः देउवाको मैदान खाली भएपछि…
लोकेन्द्र ओझा
डडेल्धुरा,माघ,११ गते । डेल्धुरा,माघ,११ गते । डडेल्धुरा जिल्ला प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ यस पटक…
एमालेका उम्मेदवार जिताउनु राष्ट्र बलियो बनाउनु हो ः स्नेही
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ ११ गते । फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्बाचनमा एमालेका उम्मेदवार जिताउनु नै राष्ट्र र राष्ट्रियता बलियो बनाउनु…
राष्ट्रिय सभामा कांग्रेस पहिलो दल
अमरगढी पोष्ट समाचार
काठमाडौं,माघ,११ गते । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनपछि नेपाली कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल बनेको छ ।…
राष्ट्रिय सभा निर्वाचनस् सुदूरपश्चिमबाट एमालेकी भण्डारी र…
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,११ गते । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा ९एमाले०की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर…