Amargadhi Post
ब्राउजिङ क्याटागाेरी

समाचार

शिव शिखर सहकारीको ठगी, मुम्बईबाट समातिए नाइके

अमरगढी पोष्ट समाचार काठमाण्डौ,असार,१२ गते । सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् ।…

डडेल्धुराका ६ स्थानीय तहले ल्याए बजेट

लक्ष्मी ऐर (रेडियो नेपाल संम्बाददाता) डडेल्धुरा,असार ११ गते । डडेल्धुराका ६ वटा स्थानीय तहले बजेट ल्याएका छन । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात…

सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड ५९ लाख…

अविनाश चौधरी धनगढी, असार १ गते। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।…

आलितालका बाढीपिडितहरु फेरी आन्दोलित

लक्ष्मी ऐर डडेल्धुरा,जेठ २४ गते । डडेल्धुराको आलिताल गाउँपालिका ६ र ७ का बाढी पहिरोपीडित आन्दोलित भएका छन । आफूहरूका माग सरकारले सम्बोधन नगरेको भन्दै…

बजेट डडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित भयो भन्ने सुनेको छु…

हरेन्द्र साउद काठमाण्डौ,जेठ,२४ गते । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा,…

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सवैमाथि कडा करवाहीको…

हरेन्द्र साउद काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सवैमाथि कडा करवाहीसहित अहिलेसम्म चर्चामा आएका भ्रष्टाचारका सवै घटनामाथि छानविन तथा…

सरकारले अब आवश्यकताबिना ठूला(ठूला भवन बनाउँदैन स्…

हरेन्द्र साउद काठमाडौँ,जेठ,१ गते । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले नभई नहुने अवस्थामा बाहेक खर्च कटौती गर्ने बताएका छन् । सोमबार कान्तिपुर मिडिया…

विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको छ…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,जेठ,१ गते । नेपालमा विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको ऊर्जामन्त्री शक्ति बस्नेतले बताएका छन् ।…

बालकृष्ण खाणले पोले शेरबहादुर देउवा ः बयानमा…

काठमाडौं, बैशाख २८ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष रहेको भन्दै तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको…

डडेल्धुराकी अनितालाई ९० वर्षमा नागरिकता

लक्ष्मी ऐर डडेल्धुरा,बैसाख २८ गते । डडेल्धुराकी अनिताले ९० वर्षमा नागरिकता प्राप्त गरेकी छन । जिल्लाको अमरगढी नगरपालिका–३ मरकट्टेकी अनिता विष्ट उमेरले ९०…