Amargadhi Post

डडेल्धुरामा निर्बाचन आचारसंहिता पुर्णतया कार्यान्वयन गर्न…

लक्ष्मी ऐर  डडेल्धुरा,फागुन ९ गते । आसन्न फागुन २१ गतेको प्रतिनिधी सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित बनाउन निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्न…

घण्टी र अरु दलवीच ठाउँ ठाउँमा झडप शुरु

अमरगढी पोष्ट समाचार डडेल्धुरा,फागुन ८ गते । रवि लामिछाने(बालेन्द्र साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले चुनाव प्रचार प्रसारका क्रममा…

देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,फागुन ८ गते । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि…

सुदूरपश्चिममा देउवाको तस्वीर देखाएर मत माग्दै कांग्रेस…

अमरगढी पोष्ट समाचार कैलाली फागुन ८ गते । १० वर्षे सशस्त्र विद्रोहपछि शान्ति प्रक्रियामा आएको माओवादी केन्द्रको दबदबा र चौतर्फी प्रभावबीच शेरबहादुर देउवाले…

निर्वाचन नहुने शङ्का हट्यो स् अर्थमन्त्री

अमरगढी पोष्ट समाचार डडेल्धुरा,फागुन ८ गते । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शङ्का हटेको बताउनुभएको छ । शुक्रवार राजधानीमा…

डडेल्धुराको अमरगढी ६ का स्थानीयबासीद्धारा चुनाब बहिष्कारको…

लक्ष्मी ऐर  डडेल्धुरा,फागुन ८ गते । डडेल्धुराको अमरगढी नगरपालिका ६ दुमडा र छचोडाका स्थानियबासिन्दाहरुले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन…

पुराना ठेक्का नटुंगिँदा सुदूरपश्चिम सरकार आर्थिक दबाबमा

अमरगढी पोष्ट समाचार डडेल्धुरा,फागुन ५ गते । सुदूरपश्चिम प्रदेशमा सडक र पुलका १४५ वटा आयोजना बहुवर्षीय ठेक्कामा अल्झिएका छन्। २० अर्ब ८ करोडभन्दा बढी लागत…

एमाले डडेल्धुराका उम्मेदवार स्नेहीले गरे,चुनाबी…

अमरगढी पोष्ट समाचार डडेल्धुरा,फागुन ५ गते । नेकपा एमालेका नेता एबम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुराका उम्मेदवार चक्रप्रसाद स्नेहीले आफ्नो पाँच…

डडेल्धुरामा ढकमक्क फुल्यो लालीगुरास

लक्ष्मी ऐर  डडेल्धुरा,फागुन ५ गते । सुदुरपश्चिमको पहाडी जिल्ला डडेल्धुराका बनजंगलहरुमा लालीगुरास ढकमक्क फुलेको छ । ढकमक्क फुलेको लालीगँ रासले डडेल्धुराको…